Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

मन्त्रिपरिषदको निर्णय- स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते

सुनाैलाे पाना  सुनाैलाे पाना
२४ माघ २०७८, सोमबार १८:५५
in FEATURE, समाचार
0
मन्त्रिपरिषदको निर्णय- स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते
154
SHARES
Share on FacebookShare on Twitter

२४,माघ, काठमाडौं- मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ । यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो । त्यतीबेला वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो।

सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि गठबन्धनका नेताहरु जेठ महिनाभित्र नै निर्वाचन गर्ने विषयमा एकमत भएका थिए ।

अहिले पनि गठबन्धनका केही नेताहरु भने सबै प्रतिनिधिहरुको कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्ने पक्षमा आफ्नो धारणा राखिरहेका छन।

Previous Post

MCC बिरुद्द एकसाथ उत्रिय नेकपा (एकीकृत समाजवादी) रामेछापका नेताहरु

Next Post

जनतालाई कंगाल बनाएर एमसिसि पास गरिदैछ; डिल्लीराम खनाल (भिडियो सहित)

सम्बन्धितपाेस्ट

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको
मुख्य समाचार

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२४ माघ २०७८, सोमबार १८:५५
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर
FEATURE

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२४ माघ २०७८, सोमबार १८:५५
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?
मुख्य समाचार

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२४ माघ २०७८, सोमबार १८:५५
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी
मुख्य समाचार

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२४ माघ २०७८, सोमबार १८:५५
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
समाचार

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२४ माघ २०७८, सोमबार १८:५५
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
समाचार

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

२४ माघ २०७८, सोमबार १८:५५
Next Post
जनतालाई कंगाल बनाएर एमसिसि पास गरिदैछ; डिल्लीराम खनाल (भिडियो सहित)

जनतालाई कंगाल बनाएर एमसिसि पास गरिदैछ; डिल्लीराम खनाल (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२४ माघ २०७८, सोमबार १८:५५
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२४ माघ २०७८, सोमबार १८:५५
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२४ माघ २०७८, सोमबार १८:५५
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२४ माघ २०७८, सोमबार १८:५५
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२४ माघ २०७८, सोमबार १८:५५

ट्रेन्डिङ

  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    263 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    249 shares
    Share 100 Tweet 62
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 99 Tweet 62
  • एमाले रामेछापमा विद्रोह शुरु

    242 shares
    Share 97 Tweet 61
  • सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

    234 shares
    Share 94 Tweet 59

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist