Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

हैजा नियन्त्रण गर्न एमालेको माग

सुनाैलाे पाना  सुनाैलाे पाना
असार ३१, २०७९
in FEATURE, समाचार
0
हैजा नियन्त्रण गर्न एमालेको माग
154
SHARES
Share on FacebookShare on Twitter

नेकपा ९एमाले०ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भए पनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाए ।

“हैजा जस्तो महामारी नियन्त्रणका लागि उपचार व्यवस्थापन र जनचेतना फैलाउने जस्ता कार्यमा स्वास्थ्य मन्त्रालय बेखबर देखिएको छ, महामारी नियन्त्रण जस्ता कार्यमा लापरवाही गर्नु जनस्वास्थ्यका दृष्टिले गम्भीर कमजोरी हो’, उनले भने ।

यस्तै एमालेले कोभिड–१९ महामारीमा खटिने जोखिम भत्ता स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएका जनशक्तिलाई पनि उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । ‘सरकारले जोखिमपूर्ण समयमा काम गर्नेहरुलाई निराश बनाएको छ, कोभिड–१९ पोजिटिभ भएका धेरै स्वास्थ्यकर्मीले कोभिड बीमाबापतको रकम हालसम्म पाएका छैनन्’, उनले भने, ‘कोभिड–१९ सङ्क्रमणका समयमा बीमा कम्पनीले जनसाधारणका लागि उपलब्ध गराउने भनेको बीमाको रकम करिब रु छ अर्ब हालसम्म पनि भुक्तानी गरेको छैन ।

एमालेले कोभिड–१९ को पूर्ण रुपमा खतरा नटरेको भन्दै गत गत आर्थिक वर्षको तुलनामा आव २०७९÷८० मा १९ प्रतिशत कम रहेको जनाएको छ । यस्तै चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको सङ्ख्या बर्सेनि बढ्दै गएको र यसले पूँजी पलायन मात्र नभइ बौद्धिक पलायन पनि निरन्तर भइरहेको भन्दै देशभित्रै गुणात्मक चिकित्सा शिक्षाको सुनिश्चित गरी स्वास्थ्य जनशक्तिलाई देशको समृद्धिको काममा क्रियाशील गराउन सरकारले प्रभावकारी योजना अघि सार्न उनले अनुरोध गरे ।

एमालेले औषधि आयातबाट बर्सेनि अर्बौं रुपैयाँ विदेसिएकाले नेपालमा नै औषधि उत्पादन गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य बीमामा विशिष्टीकृत ज्ञान÷सीप भएका जनशक्ति आवश्यक पर्ने भएकाले स्थायी दरबन्दीका लागि बीमा बोर्डबाट सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन १८ महिनाअघि मन्त्रालयमा पेस भएकामा हालसम्म स्वीकृत नभएकोप्रति आपत्ति जनाउँदै तुरुन्तै प्रतिवेदन स्वीकृत गरी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य विभागका प्रमुख भट्टराईले माग गरे ।

यस्तै उच्चस्तरीय विज्ञ समिति बनाई सामाजिक सुरक्षा र उपचार खर्चमा एकद्वार नीति लागू गर्ने गरी स्वास्थ्य बीमा बोर्डको सेवा सञ्चालनलाई प्रभावकारी बनाउन माग गरिएको छ ।

Previous Post

कान्ती बाल अस्पतालले डेण्टल विभागमार्फत अब वृहत् सेवा प्रदान गर्ने

Next Post

जनयुद्दका सहिदहरु बिष्णु चौलागाईं (अभय ) र निलराज मोक्तान (ड़ेंजोक्पा) को शालिक अनावरण

सम्बन्धितपाेस्ट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार
FEATURE

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
FEATURE

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की
FEATURE

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भए: अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भए: अध्यक्ष ओली

पुस २६, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    263 shares
    Share 136 Tweet 85
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist