Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home अर्थ

कान्ती बाल अस्पतालले डेण्टल विभागमार्फत अब वृहत् सेवा प्रदान गर्ने

सुनाैलाे पाना  सुनाैलाे पाना
असार ३१, २०७९
in अर्थ, समाचार, स्वास्थ्य
0
कान्ती बाल अस्पतालले डेण्टल विभागमार्फत अब वृहत् सेवा प्रदान गर्ने
168
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ– कान्ती बाल अस्पतालको डेण्टल विभागमा वृहत सेवा विस्तार भएको छ । लामो समय देखी सेवा दिदैँ आएको अस्पतालको शुक्रवारदेखि सेवाहरु वृहत रुपमा विस्तारित सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत विधागले अत्याधुनिक इलेक्टृकल डेण्टल चेयर, अत्याधुनिक प्रवृतिको आरभिजी एक्सरे सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

आज बिहान सम्मन्न उद्धाटन कार्यक्रममा कान्ती बाल अस्पतालका निर्देशक डा युवनिधी वस्यौलाले समारोहलाई सम्बोधन गर्दै भने, ‘कान्ती बाल अस्पातलमा डेण्टल विधाका विभिन्न विशेषज्ञहरु पनि रहेको हुनाले सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्न क्रमिक प्रयास गर्नेछु ।’

सेवा विस्तार र विशिष्टकृत अस्पतालको रुपमै सेवाहरु विकास गर्न सम्पुर्ण कार्यरत डाक्टर तथा कर्मचारिहरुप्रती आभार पनि व्यक्त गर्दै उनले डेण्टल विभागको विकासको लागी उत्कृस्ट नेतृत्व गरेकोमा विभागिय प्रमुख डा सोनी सुबेदिलाई विशेष धन्यवाद समेत ज्ञापन गरे । आगामी दिनमा थप सेवा विस्तार गर्ने उनको भनाई छ ।

हाल कान्ती ालबअस्पतालमा वरिस्ठ कन्सल्टेण्ट डेन्टल सर्जन (प्रोस्थोडोन्टिस्ट) डा सोनी सुबेदी सहित पेरियोडोन्टिस्ट , अर्थोडोन्टिस्ट , पेडियाटृक डेण्टिस्ट्, इण्डोडोन्टिस्ट बिषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरु कार्यरत छन् ।

अस्पतचालको यस दन्त्य चिकित्सा विभागले बालवालिका तथा किशोरकिशोरिमा हुने मुख तथा दाँतको समस्याको लागी केन्द्रिय प्रेषण विभागको रुपमा काम गर्दै आएको छ ।

Previous Post

प्रतिनिधि सभाको निर्वाचनमा विजय कालीकोटेले गरे सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा

Next Post

हैजा नियन्त्रण गर्न एमालेको माग

सम्बन्धितपाेस्ट

अवैध सरकारलाई समर्थन छैन : विप्लव
FEATURE

अवैध सरकारलाई समर्थन छैन : विप्लव

मंसिर २७, २०८२
“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ
FEATURE

“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

मंसिर १७, २०८२
कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’
FEATURE

कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’

अशोज २५, २०८२
सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ
FEATURE

सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

अशोज २५, २०८२
सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने
FEATURE

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

अशोज २५, २०८२
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
FEATURE

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

अशोज २२, २०८२
Next Post
हैजा नियन्त्रण गर्न एमालेको माग

हैजा नियन्त्रण गर्न एमालेको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist