Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा न.१ गुन्सिमा रहेको श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको ६८ औं बार्षिको उत्सव सभ्य,भब्यका साथ सम्पन्न

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २१, २०८१
in FEATURE, समाचार
0
रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा न.१ गुन्सिमा रहेको श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको ६८ औं बार्षिको उत्सव सभ्य,भब्यका साथ सम्पन्न
174
SHARES
Share on FacebookShare on Twitter

२१ पुष २०८१ आईतवार, रामेछाप- रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा न.१ गुन्सिमा रहेको श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको ६८ औं बार्षिको उत्सव सम्पन्न भएको छ।

श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष चण्डेश्वर चौलागाईं सभापति रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सांसद युवराज चौलागाईंको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा सुनापति गाउँपालिकाको उपाध्यक्ष गीता बिष्ट, वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईंको साथै बिद्यालाय व्यवस्थापन समितिको पुर्वअध्यक्षहरु,पुर्व शिक्षकहरु,पुर्व बिधार्थीहरु, शिक्षकहरु,अक्षकोष दाताहरु,समाजसेवीहरु, विभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु, अभिभावकहरु लगायत बिधार्थीहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि माननीय युवराज चौलागाईंले बिद्यालयलाई १ लाख नगद सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुको साथै विद्यालयको स्तर उन्नतिको लागि सरकारी निकायहरुमा आफुले सकेको पहल गर्ने पनि बताए।

त्यसैगरि विशेष अतिथि गीता बिष्टले गाउँपालिकाबाट शिक्षामा बजेट बढाउन पहल गर्ने र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयबाट हुने खर्च पालिकाले बेहोर्ने गरि पहल गर्ने बताएकी थिइनन।

त्यसतै वडा अध्यक्ष ध्रुब प्रसाद चौलागाईंले विद्यालयलाई नियमित प्रदान गर्दै आएको बजेटलाई सकेको बढाउने प्रतिबद्दता ब्यक्त गरे।

नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला सदस्य कर्णखर चौलागाईं ,नेकपा समाजवादी रामेछाप जिल्ला सचिव लालसिङ घिसिङ,नेकपा एमाले जिल्ला कमिटि सदस्य मिन प्रसाद गौतम , नेपाली कांग्रेसका नेता चन्द्र बहादुर घिसिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको संचालन बिद्यालायका शिक्षक योगलाल गौतमले गरेका थिए भने बिद्यालयका प्रधानाध्यापक कबिन लामाले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा बिद्यालयका सूचना अधिकारी ईन्द्रमणि चौलागाईंले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न अक्षकोष दाताहरुद्वारा बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो साथै शैक्षिक सत्र २०८० मा बढी अतिरिक्त कक्षा लिएका शिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान रअक्षकोष दाताहरुलाई दोसल्ला ओडाएर र सम्मान पत्रले सम्मान गरिएको थियो।

Previous Post

अमेरिकी डलरको मूल्य बढ्यो

Next Post

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist