Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

सुनापतिमा नेकपा (माओवादी केन्द्र) को शक्ति प्रदर्शन,बैशाख ३० पछि अन्य पार्टीहरुको भागाभाग हुने उम्मेदवारहरुको ठोकुवा

सुनापतिमा नेकपा (माओवादी केन्द्र) को शक्ति प्रदर्शन

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख २७, २०७९
in FEATURE, Uncategorized
0
सुनापतिमा नेकपा (माओवादी केन्द्र) को शक्ति प्रदर्शन,बैशाख ३० पछि अन्य पार्टीहरुको भागाभाग हुने उम्मेदवारहरुको ठोकुवा
197
SHARES
Share on FacebookShare on Twitter

२७ बैशाख २०७९ काठमाण्डौ-रामेछापको सुनापतिमा नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाले भब्य चुनावी सभा सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबोल गजुरेलको उपस्थिति रहेको थियोभने बिशेष अतिथिको रुपमा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज चौलागाईं संबिधान सदस्य डिल्लीमान तामाङ सुनापति गाउँपालिका अध्यक्ष धावा लामा लगायत माओवादी केन्द्रबाट सुनापति गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलो कान्छा तामाङ,उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईंको,पाँच वटै वडाका वडा अध्यक्ष उम्मेदवार लगायत अन्य नेता कार्यकर्ताकोसाथै स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित प्रमुख अतिथि हरिबोल गजुरेलले सुनापतिमा माओवादीको उपस्थितिलाई उत्साहजनक रहेको र सुनापतिमा माओवादी केन्द्रको जित सुनिश्चित रहेको बताए।अन्य पार्टीले नेकपा माओवादी केन्द्रलाई हराउनकोलागि अनेक जालझेल गरेता जनताको सेवाकोलागी नेकपा माओवादी केन्द्रले कुनै पनि हालतमा चुनाव जित्नु पर्नेमा जोड्नु दिए।नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउने कार्य तिर लागिपरेको र एमालेले जनतालाई झुटो आश्वाशन छरेर भ्रम फैलाउदै हिडेको बताए।अहिलेको गणतान्त्रिक नेपाल स्थापनाकोलागी,महिला हक अधिकारकोलागी,समावेशी समानताको उपलब्धिको मुख्य कारकनै माओवादी केन्द्र रहेकोमा जोड दिदै व्यवस्था बदलेउ अब अवस्था बदल्नकोलागि उपस्थित जन समुदायलाई आगामी बैशाख ३० को स्थानिय चुनावमा माओवादी केन्द्रलाई अत्याधिक मत दिएर जिताउन समेत आग्रह गरे।

बिशेष अतिथि युवराज चौलागाईले सुनापतिमा नेकपा माओवादी केन्द्रले जित हासिल गरिसकेको र अब घोषणा मात्रै गर्न बाकि रहेको बताए।सुनापतिमा अन्य दलको मिलेमतो भएतापनि माओवादी केन्द्र एक्लैले जित हासिल गर्ने बताए तसर्थ कत्ति पनि नआत्तिकन कतै पनि नअल्मलिकन आगामी बैशाख ३० गतेको चुनावमा माओवादी केन्द्रलाई अत्यधिक मत दिएर जिताउन उपस्थित जना समुदायलाई आग्रह गरे।

अर्का बिशेष अतिथि धावा लामाले आफ्नो आर्यकालमा बिपक्षीहरुले आफुलाई अनेक झुटो लालछना र भ्रष्टाचारिको आरोप लगाएकोमा आपति जनाएका छन।जनताको सेवा गर्दाको क्रममा आफुले भ्रष्टाचार गरेको प्रमाणित गरेमा जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत बताए।बैशाख ३० को निर्वाचन पाश्चात नेकपा (माओवादी केन्द्र) ले जित हासिल गर्ने र जेष्ठ ५ गते पछि आफु पालिका अध्यक्षको कुर्शी छोडेर जनताको सेवामा निरन्तर लागि पर्ने र सुनापतिमा कुनै पनि हालतमा माओवादी केन्द्रले जित हासिल गरेमा आफु बिश्वस्त रहेको बताए।

नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलो कान्छा तामाङले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै समग्र सुनापतिको विकास र सुनापतिवासिको जीवन स्तर उकास्नकोनिम्ति आफुले गाउँपालिका अध्यक्ष को उम्मेदवारि दिएको र समग्र सुनापति जनताले आफुलाई अत्याधिक मत दिएर जिताउनेमा आफु बिश्वस्त रहेको बताए।माओवादीको लाल किल्ला सुनापतिमा आफुहरुलाई हराउनकोनिम्ति विपक्षीले अनेक बितण्डा मच्चाई रहेको र जनतालाई भ्रामक कुराहरु फैलाईरहेको बताए।अन्य पार्टीहरुले जतिसुकै षड्यन्त्र गरेतापनि बिगतमा माओवादी केन्द्रले जनताकोलागि गरेको सेवा र कामको मुल्यांकन गर्दै जनताले बहुमत दिएर आफु र आफ्नो पार्टीलाई जिताउनेमा आफुहरु बिश्वस्त रहेकोमा जोड दिए।पालिका अध्यक्षमा जितेर सुनापतिमा पिच सडकको निर्माण,शिक्षा,स्वास्थ्य,खानेपानी,रोजगारी सृजना,कृषि लगयतमा सकारात्मक कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे।

नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईंले समग्र सुनापति गाउँपालिकाको विकासको बिषयमा जोड दिईन बिगतको ५ बर्षमा आफु पालिकाको उपाध्यक्ष भएर धेरै कुराहरू सिकेर कामको अनुभव बटुलेको र अबको निर्वाचनमा जितेर थप विभिन्न बिकासका कार्यहरु गर्ने र सुनापतिमा महिला हक अधिकार,पिच सडक निर्माण,कृषक पेन्सन,शिक्षा,स्वास्थ्य,रोजगारी सिर्जना लगायतको बिषयलाई मुख्य प्राथमिकतामा राखेर सदैब जनताको सेवामा लागि पर्ने प्रतिबद्दता ब्यक्त गरिन।जस्कोलागी आफुहरुलाई अत्यधिक मत दिएर बिजयी गराउन उपस्थित जनसमुदायलाई आग्रह गरिन।

Previous Post

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

Next Post

सुनापतिमा स्थानीय तहको निर्वाचन फेरी पनि माओवादीले जित्ने सुनापति गाँउपालिकाका अध्यक्ष धावा लामाको दाबी

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
सुनापतिमा स्थानीय तहको निर्वाचन फेरी पनि माओवादीले जित्ने सुनापति गाँउपालिकाका अध्यक्ष धावा लामाको दाबी

सुनापतिमा स्थानीय तहको निर्वाचन फेरी पनि माओवादीले जित्ने सुनापति गाँउपालिकाका अध्यक्ष धावा लामाको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist