Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापतिमा YCL को शक्ति प्रदर्शन, माओबादि केन्द्रले एकलौटी जित हासिल गर्ने नेतृत्वकर्ताको दावी

सुनाैलाे पाना  सुनाैलाे पाना
चैत्र २५, २०७८
in FEATURE, मुख्य समाचार
0
रामेछापको सुनापतिमा YCL को शक्ति प्रदर्शन, माओबादि केन्द्रले एकलौटी जित हासिल गर्ने नेतृत्वकर्ताको दावी
198
SHARES
Share on FacebookShare on Twitter

२५ चैत्र २०७८ काठमाण्डौ- रामेछापको सुनापति गाउँपालिकामा योङ्ग कम्युनिष्ट लिग, नेपाल जन सभा कार्यक्रम सम्पन्न भएको छ।YCL बागमती प्रदेश सदस्य यवं सुनापती गाउँपालिका ईन्चार्ज सुदिप केसी, प्रदेश सदस्य बिजय लामा तामाङको नेतृत्वमा YCL सुनापति कार्यालयको टिमले उक्त जन सभा कार्यक्रम आयोजन गरेको हो।
सुनापति गाउँपालिकाका YCL का अध्यक्ष तुफान लामाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य, वईसियल ईञ्चार्ज राम प्रसाद सापकोटा(दिपशिखा) को उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य युवराज चौलागाईं, सुनिता गौतम,केन्द्रिय अनुशासन आयोग सदस्य एवं सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिको रुपमा नेकपा माओबादि केन्द्र जेष्ठ कम्युनिष्ट मंचका अमर लामा,प्रदेश कमिटि सदस्य एवं सुनापति गाउँपालिका पार्टी ईञ्चार्ज पेमा लामा,बिशेष प्रदेश कमिटिका सदस्य कर्ण खर चौलागाईं,बागमती प्रदेश कमिटि सदस्य शान्ति लामा लगायत वाईसिएल र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि दिपशिखाले आफ्नो मन्तब्य राख्दै रामेछापको रातो किल्ला सुनापतिमा उपस्थित हुन पाउदा आफु खुशी भएको व्यक्त गर्दै नेकपा एमालेलाई साच्चिनै लड्न मन भए रामेछापको रातो किल्ला सुनापतिमा जान चुनौती समेत दिए।यो देश खुट्टामा चप्पल नहुने, टाउकामा फाटेका टोपी लगाउनेहरुले लडेर बनाएको देश हो र यो गणतन्त्र, संघियता, धर्म निरपेक्षता,अहिलेको अधिकार केपी ओली र बिद्या भण्डारीको ख्याल ठट्टाले नआएको बताए।गणतन्त्र कांगेस र एमालेले लडेर नआएको र बेथान बिरतालाई सम्झिदै यो गणतन्त्र तिर्थ बहादुर,फत्त बहादुर, दिलमाया जस्ता हजारौँ सहिदहरुले रगत बगाएर आएको जिकिर गरे।यो संगीयता गरिबका छोराहरुले लडेर ल्याएको संघियता हो।

सुनापति गाउँपालिकाको विकासकोलागी आएको ४५ करोड बजेट आज माओबादीले ल्याएको संघियताकै कारण देखाउदै समग्र सुनापतिको थप बिकसकालागि फेरी पनि माओबादी केन्द्रकै जित आवश्यक राहेको बताए। सुनापतिको विकासको निम्ति माओबादी केन्द्र बाहेक अरु बिकल्प नरहेको समेत जिकिर गरे तसर्थ अबको चुनावमा सुनापतिमा माओबादी केन्द्रले जित हासिल गर्नको निम्ति वाईसिएलले महत्वपूर्ण भूमिका निभाउनु पर्नेमा जोड दिए वाईसिएललाई चुनाव अबधिभर अहोरात्र खट्नुकोसाथै कोहि कसैसँग नडराई सामना गर्न समेत आग्रह गरे कार्यक्रममा आक्रामक शैलीमा बोल्दै दिपशिखाले कोहि कसैले भौतिक आक्रमण गर्न खोजे आफुहरु चुप नलागी जस्तोसुकै प्रतिकारकोलागि वाईसिएललाई तयार रहन र आफ्नो जिम्मेवारीबाट जस्तोसुकै परिस्थितिमा पछि नहट्न आग्रह गरे। यस्कोलागि वाईसिएललाई कुनै पनि बाहानाबाजीको छुट नरहेको समेत बताए।साथै समग्र नेपालमा नेकपा माओबादि केन्द्र एल्कै लडेर जित हासिल गर्न सक्नेमा समेत जोड दिए।

कार्यक्रममा उपस्थित बिशेष अतिथि युवराज चौलागाईंले सुनापति राता मान्छेहरुको लालकिल्ला रहेको र जसरि अघिल्लो चुनावमा माओबादी केन्द्रले एकलौटी जित हासिल गरेको थियो त्यसैगरि अबको चुनाबमा अन्य पार्टीसँगको गठबन्धन बिनै एक्लै लडेर जित हासिल गर्नेमा आफुहरु ढुक्क रहेको बताए।बिगतमा सुनापतिको विकासमा माओबादी केन्द्र बाहेक अरु विकल्प नरहेको र अबको थप विकासकालागि माओबादी केन्द्रकै आवश्यक जनताले महसुश गरेको बताउदै कुनै पनि हालतमा सुनापति गाउँपालिकामा माओबादी केन्द्रलाई नै जनताले एकलौटी जिताउनेमा आफुहरु ढुक्क रहेको बताए।कार्यक्रममा उपस्थित बिशेष अतिथि धावा लामाले आफ्नो धारणा राख्दै सुनापतिमाअघिल्लो चुनावमा आफुहरुलाई जनताले मत दिएर जिताएपछि जनताको भवना अनुरुपकै विकास निर्माणका कामहरु गरेको र अबको चुवानमा पनि माओबादी केन्द्रलाई नै जिताउनकोलागि जनता आतुर रहेको समेत बताए, जस्कोलागी माओबादी केन्द्रले अन्य पार्टीसँग गठबन्धन गर्न आवश्यक नरहेको पनि बताए।तसर्थ फेरी पनि माओबादी केन्द्रलाई नै भोट दिएर जिताउन जनतालाई आग्रह गर्दै सुनापति गाउँपालिकामा माओबादी केन्द्रले एक्लै चुनाव लडेर जित हासिल गर्नेमा आफुहरु ढुक्क रहेको समेत बताए।कार्यक्रममा स्वागत मन्तब्य राख्दै YCL सुनापती गाउँपालिका उपाध्यक्ष दिनेश नेपालीले सुनापतिमा प्रतिगामीहरु सलबलाई रहेको र त्यसका बिरुद्द सुनापतिका YCL चुप लागेर नबस्ने बताए।साथै अबको चुनावमा सुनापतिमा माओबादी केन्द्रलाई एकलौटी बिजयी गराउन आफुहरुले कुनै कसुर बाकि नराख्ने समेत बताए।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले समग्र सुनापतिको बिकासको निम्ति माओबादी केन्द्रलाई नै भोट दिएर जिताउन आग्रह गर्दै वाईसिएललाई आफ्नो जिम्मेवारीकासाथ कार्यहरु गर्न प्रोत्साहित गरे। त्यसैगारी विश्व दोङ्ग, निर्मला घिसिङ्ग लगायत अन्य ख्याती प्राप्त गायक गायिकाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई मनोरंजन प्रदान गरेका थिए।योङ्ग कम्युनिष्ट लिग (YCL) सुनापति गाउँपालिका कमिटिद्वारा आयोजित खुल्ला आम सभामा निकालिएको र्याली तथा उपस्थित जनसमुदायहरु

Previous Post

रामेछाप जिल्ला सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा कमला तामाङको दाबेदार

Next Post

सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist