Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछाप सुनापतिका रवि कुमार खड्काको मलेसियामा सडक दुर्घट्ना, उपचारकोलागि आर्थिक अभाव,गाउँपालिकाले गर्यो पचास हजार सहयोग

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ १३, २०७९
in FEATURE, स्वास्थ्य
0
रामेछाप सुनापतिका रवि कुमार खड्काको मलेसियामा सडक दुर्घट्ना, उपचारकोलागि आर्थिक अभाव,गाउँपालिकाले गर्यो पचास हजार सहयोग
214
SHARES
Share on FacebookShare on Twitter

१३ माघ शुक्रवार रामेछाप- रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा न. ४ घर भएका २६ बर्षीय रवि कुमार खड्का करिब ४ महिना अगाडी रोजगारको शिलशिलामा मलेसियाको SRI SAIRAM ENTERPRISE (M) SDN.BHD. मा Cleaning Service को काममा गएका थिए।भने जस्तो काम र राम्रो खान बस्नको सुबिधा नपाएपछि उनि नेपाल फर्किने तयारी गरिरहेका थिए तर नेपाल फर्किन नपाउदै करिब २ महिना अगाडी कम्पनीमा काम गरेर होस्टल फर्कने क्रममा सडक दुर्घट्नामा परि उनको हाल मलेसियाको कोलालाम्पुर हस्पिटलमा उपचार भैरहेको छ।उनको उपचारकोलागि ४०,००० मलेसियन रिन्ग्रेट जुन नेपाली रुपैया १२,२९,३०४।- (बाह्र लाख उनान्तीस हजार तिन सय चार) हुन आउछ, उक्त आवश्यक रकम जुटाउन नसकेको रविको दिदि सबिना खड्काले सुनौलोपानालाई बताईन।रविको उपचारमा आर्थिक अभाव भएपछी उनको दिदि सबिना खड्काले सुनापति गाउँपालिकामा आर्थिक सहयोगकोलागि निवेदन पेस गरेपछि सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको निर्देशनमा पालिकाले गत पुष २५ गते रु.५०.०००।-(पचास हजार) आर्थिक सहयोग गरेको छ। साथै सुनापति गाउँपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले रवि खड्काको घट्ना विवरणलाई जिल्ला प्रशासन कार्यालय मार्फत रविको उपचारकोलागि सहयोगको पहलकोलागि निवेदन र आवश्यक सूचना सम्प्रेषण गर्न सहयोग गरिरहेको छ।हल रविको उपचारकोलागि सबै तिर सहयोग को अपिल गरिरहेको र आफ्ना आफन्तहरु लगायत चिनेजानेकोबाट आर्थिक सहयोग जुट्दै गएको सबिना खड्काले बताईन भने अहिले रविको स्वास्थ्य अवस्था पहिलेको भन्दा सुध्रिदै गएको उनि बताउछिन।

भाईको स्वास्थ्य अवस्था सुध्रिदै गएता पनि रविको उपचारकोलागि भने आर्थिक अभाव नै रहेको सबिना बताउछिन साथै रविको उपचारकोलागि सबैले सकेको आर्थिक सहयोग गरिदिन अनुरोध पनि गरेको छिन।

सहयोगकोलागि सबिना खड्काको सम्पर्क मोबाईल नम्बर ९८४३९३९२३७ रहेको छ।

Previous Post

बैशाख १ मा आउने भयो अभिनेता दयाहाङ राईको दुई फिल्म

Next Post

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर
FEATURE

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग
FEATURE

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान
FEATURE

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
FEATURE

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

पुस १४, २०८२
Next Post
‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist