Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मनाेरञ्जन

बैशाख १ मा आउने भयो अभिनेता दयाहाङ राईको दुई फिल्म

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ १२, २०७९
in मनाेरञ्जन
0
बैशाख १ मा आउने भयो अभिनेता दयाहाङ राईको दुई फिल्म
157
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म बिहे पासु को प्रदर्शन मिति तय भएको छ। यो फिल्म नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुने पक्का भएको हो।

बिहेपासको प्रदर्शन मिति तय भएसँगै अब दयाहाङकै दुईवटा फिल्महरु एकआपसमा भिड्ने भएका छन्। सोही मितिमा दयाहाङ र मिरुना मगरको फिल्म ‘जारी’ को रिलिज डेट यसअघि फिक्स्डु भइसकेको छ।

बैशाख १ गते नै ‘भगवत् गीता’, ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’ पनि रिलिज हुने लाइन अपुमा छन्।

प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिका साथै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्।

Tags: dayahang rai
Previous Post

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

Next Post

रामेछाप सुनापतिका रवि कुमार खड्काको मलेसियामा सडक दुर्घट्ना, उपचारकोलागि आर्थिक अभाव,गाउँपालिकाले गर्यो पचास हजार सहयोग

सम्बन्धितपाेस्ट

विष्णु माझीको यो बर्षको तीज गीत सार्वजनिक,बटुल्दैछ चर्चा (भिडियो)
FEATURE

विष्णु माझीको यो बर्षको तीज गीत सार्वजनिक,बटुल्दैछ चर्चा (भिडियो)

भदौ ८, २०८१
फ्राइडे रिलिज : “मनसँग मन र आँधी तुफान २” प्रदर्शन
मनाेरञ्जन

फ्राइडे रिलिज : “मनसँग मन र आँधी तुफान २” प्रदर्शन

माघ २७, २०७९
अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने
मनाेरञ्जन

अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने

माघ २४, २०७९
‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
मनाेरञ्जन

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

माघ १५, २०७९
द भ्वाइस अफ नेपालको उपाधी करण राईलाई
FEATURE

द भ्वाइस अफ नेपालको उपाधी करण राईलाई

पुस ९, २०७९
रवि ओडको नयाँ गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक
FEATURE

रवि ओडको नयाँ गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक

पुस ८, २०७९
Next Post
रामेछाप सुनापतिका रवि कुमार खड्काको मलेसियामा सडक दुर्घट्ना, उपचारकोलागि आर्थिक अभाव,गाउँपालिकाले गर्यो पचास हजार सहयोग

रामेछाप सुनापतिका रवि कुमार खड्काको मलेसियामा सडक दुर्घट्ना, उपचारकोलागि आर्थिक अभाव,गाउँपालिकाले गर्यो पचास हजार सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२

मंसिर २५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist