Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान सम्पन्न

सुनाैलाे पाना  सुनाैलाे पाना
मंसिर २५, २०८१
in FEATURE, मुख्य समाचार
0
रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान सम्पन्न
Share on FacebookShare on Twitter

२५ मङ्सिर २०८१ मंगलवार,रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान (२५ नोभेम्बर-१० डिसेम्बर, मंसिर १० देखि २५ सम्म) सम्पन्न भएको छ। गाउँपालिकाको अध्यक्ष ठूलो कान्छा तामाङ,उपाध्यक्ष गीता बिष्ट, ५ वटै वडाका वडा अध्यक्ष, कर्मचारीहरु लगायत स्थानीय आमा समुह,स्वास्थ्य स्वयंसेविकाहरु र सहकारीका महिलाहरुको सक्रियता साथै उत्साहपूर्ण सहभागितामा ५ वटै वडामा कार्यक्रम संचालन र समापन भएको हो।मुख्यत महिलाहरुमा सामाजिक,राजनीतिक,आर्थिक,जस्ता चौतर्फी क्षमता विकास,महिला हिंसाको अन्त्यका साथै नेपालको संविधानले तोकेको कोटामा सक्षम महिलाहरुलाई नेतृत्व तहसम्म पुर्याउनकोलागि र समाजमा हुने गरेका लैङ्गिक हिंसाको अन्त्य,बालबिवाहको अन्त्य, जातिय विभेद र छुवाछुतको अन्त्यका लागि पनि यस्ता कार्यक्रमबाट हुने अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका उपाध्यक्ष गीता बिष्टले जानकारी गराउनुभयो।

समाजमा हुने गरेका हरेक किसिमको विभेदलाई अन्त्य गर्नकोलागी यस्ता कार्यक्रम आयोजना गरेको र महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको र यसको अन्त्यकालागि गाउँपालिकाबाट आफुहरुले निरन्तर जागरणमुखी कार्यक्रमहरु समाजमा लाने गरेको उपाध्यक्ष बिष्टले बताउनु भयो।

बिदेशिएका पुरुषहरु घरमा फर्किदा घर व्यवहार लथालिङ्ग हुने देखि बिग्रिने सम्मका घट्नाहरु समाजमा देखिएको कारण त्यस बिरुद्द पनि सचेतना जगाउने कार्य गरेको उपाध्यक्ष बिष्टले बताउनु भयो।

१६ दिने अभियानमा ५ वटै वडामा बुढी आमाहरुको समेत उल्लेखनीय सहभागिता भएको र कार्यक्रम प्रभावकारी हुनुको साथै यसबाट कार्यक्रममा उपस्थित
महिला,आमाहरुले सकारात्मक संदेश हासिल गरेको र उहाँहरु खुशी भएको उपाध्यक्ष बिष्टले बताउनु भयो।

आगामी दिनहरुमा पनि यस्ता सचेतनाका कार्यक्रमद्वारा समाजमा सकारात्मक संदेश फैलाउनुको साथै समाजका महिला पुरुष सबैलाई हरेक कुरामा जागरुक गराउन गाउँपालिका तयार रहेको उपाध्यक्ष गीता बिष्टले बताउनु भयो।

लैङ्गिक हिंसा बिरुद्द १६ दिने अभियानमा सुनापति गाउँपालिकाको ५ वटै वडामा देखिएको सहभागिहरुको तस्बिरहरु

Previous Post

रामेछापको सुनापतिमा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” को उद्घाटन कार्यक्रम सम्पन्न, यस्तो रह्यो प्रतियोगिता

Next Post

११ बर्षको उमेरमा विवाह, १२ सन्तानको आमा,रामेछापकी ८१ बर्षिय कलावती पाण्डेको जीवन कहानी

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
११ बर्षको उमेरमा विवाह, १२ सन्तानको आमा,रामेछापकी ८१ बर्षिय कलावती पाण्डेको जीवन कहानी

११ बर्षको उमेरमा विवाह, १२ सन्तानको आमा,रामेछापकी ८१ बर्षिय कलावती पाण्डेको जीवन कहानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist