मिस युनिभर्स २०२१ को ताज भारतकी हरनाज संधूले जितेकी छिन् । सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स-२०२१ को ताज जितेकी हुन् ।
मिस युनिभर्सको ७० औं संस्करण आइतवार इजरायलमा सम्पन्न भएको थियो ।
२१ वर्षीया सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । उनी मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।
The new Miss Universe is…India!!!! #MISSUNIVERSE pic.twitter.com/DTiOKzTHl4
— Miss Universe (@MissUniverse) December 13, 2021