रामेछाप : नेकपा (एकीकृत समाजवादी) रामेछापले जिल्ला कमिटी सदस्य थप गरेको छ ।
राज कुमार लामा, धर्म राज थोकर, मोति लाल लामा (तामाङ), खड्का बहादुर कार्की, लाक्पा शेर्पा, शेखर श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, कैलाश थापा, गौरव कार्की र दिनेश कार्की गरि दश जना जिल्ला कमिटी सदस्य थपिएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको पद, पद्दति, नियम, र नीति अनुरुप कार्य गर्ने र दृढतापूर्वक नियम तथा नीति पालना गर्ने गराउने निर्णय गरेको बताइएको छ ।
आइतबार बसेको नेकपा एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटी बैठकले उक्त निर्णय गरेको हो ।