नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले विवाह गरेकी छिन् । २४ वर्षको उमेरमा उनले असर नामका युवासँग विवाह गरेकी हुन् ।
बेलायतको बर्मिङ्गममा विवाह सम्पन्न भएको उनले मंगलवार सामाजिक सञ्जालमा जानकारी दिएकी छिन्। उनले ट्विटरमा आफ्नो विवाहको तस्वीर पनि शेयर गरेकी छन् ।
Today marks a precious day in my life.
Asser and I tied the knot to be partners for life. We celebrated a small nikkah ceremony at home in Birmingham with our families. Please send us your prayers. We are excited to walk together for the journey ahead.
📸: @malinfezehai pic.twitter.com/SNRgm3ufWP— Malala (@Malala) November 9, 2021
सानो पारिवारिक जमघटका बीच आफूहरुले विवाह गरेको उनले क्याप्सनमा उल्लेख गरेकी छिन् ।