Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

प्रधानसेनापति शर्मा मंगलवार भारत भ्रमणमा जाँदै

सुनाैलाे पाना  सुनाैलाे पाना
कार्तिक २२, २०७८
in FEATURE, मुख्य समाचार, समाचार
0
प्रधानसेनापति शर्मा मंगलवार भारत भ्रमणमा जाँदै
161
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् ।

भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।

महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा  पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

 

 

Previous Post

पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना संक्रमण

Next Post

५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

सम्बन्धितपाेस्ट

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे
FEATURE

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

अशोज २६, २०८०
२३ तोला सुन चोर्ने सन्दरी !
FEATURE

२३ तोला सुन चोर्ने सन्दरी !

अशोज २३, २०८०
एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई
FEATURE

एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई

अशोज २३, २०८०
खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ
FEATURE

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत
FEATURE

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु
FEATURE

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
Next Post
नेपालमा थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमित संख्या ३ सय ४ पुग्यो

५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

अशोज २६, २०८०
२३ तोला सुन चोर्ने सन्दरी !

२३ तोला सुन चोर्ने सन्दरी !

अशोज २३, २०८०
एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई

एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई

अशोज २३, २०८०
खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    346 shares
    Share 138 Tweet 87
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    274 shares
    Share 110 Tweet 69
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 103 Tweet 64
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    250 shares
    Share 100 Tweet 63
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 100 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist