काठमाडौँ – संविधानले दिएको जनअधिकार सुनिश्चित र मुलुकको विकासका नेपका माओवादी पार्टीलाई भोट दिनुपर्ने माओवादी पार्टीकी केन्द्रिय सदस्य एवम बागमती प्रदेशकी सह-इन्चार्ज शशी श्रेष्ठले बताइन। पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त अभिव्यक्ति दिएकी हुन्।
‘सिहंदरबारको अधिकार घर-घरमा पु-याउने काम माओवादीले गर्दै आएको छ। हामीले सदैब जनताको हितका लागि संघर्ष गर्दै आएको छौँ। त्यसैले अबका दिनमा पनि जनअधिकार र मुलुकको समृद्धको लागि मत माओवादीलाई दिनु आवश्यक छ, ‘उनले भनिन् ।
बाँकी हेर्नुहोस भिडियोमा: