Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मुख्य समाचार

अर्काकाे नाममा लाेकसेवा परीक्षा दिने एक जना पकाउ

सुनाैलाे पाना  सुनाैलाे पाना
जेष्ठ २०, २०७९
in मुख्य समाचार, समाचार
0
मतदातालाई पैसा बाँडेको आरोपमा सुर्खेतमा एमालेका वडा अध्यक्ष उम्मेदवार प्रहरी नियन्त्रणमा
153
SHARES
Share on FacebookShare on Twitter

मकवानपुर – अर्काकाे नाममा लाेकसेवा आयाेगकाे परीक्षा दिइरहेकाे अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेकाे छ ।

प्रहरीले पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजाे बिहान हेटौँडा उपमहानगरपालिका-१ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।

प्रहरीले उनकाे झोलाबाट नगद  ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत फेला पारेकाे छ ।

यस्तै बुबाकाे नाममा सवारी चालक अनुमति पत्र लाइसेन्सकाे परीक्षा दिँदै गर्दा एक जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगर-११ मा रहेकाे यातायात व्यवस्था कार्यालयबाट अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका हुन् ।

सन्तोषले उनका बुबा टुकनाथ गौतमको नाममा परीक्षा दिएका थिए । दुवै घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Previous Post

सुनापतिमा धमाधम निर्माण हुँदै ५५ फुटे सेतो मछिन्द्रनाथको मूर्ति (भिडियो)

Next Post

सार्वजनिक सवारी साधनको भाडा घटयो

सम्बन्धितपाेस्ट

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे
FEATURE

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

अशोज २६, २०८०
२३ तोला सुन चोर्ने सन्दरी !
FEATURE

२३ तोला सुन चोर्ने सन्दरी !

अशोज २३, २०८०
एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई
FEATURE

एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई

अशोज २३, २०८०
खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ
FEATURE

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत
FEATURE

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु
FEATURE

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
Next Post
सार्वजनिक सवारी साधनको भाडा घटयो

सार्वजनिक सवारी साधनको भाडा घटयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

अशोज २६, २०८०
२३ तोला सुन चोर्ने सन्दरी !

२३ तोला सुन चोर्ने सन्दरी !

अशोज २३, २०८०
एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई

एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई

अशोज २३, २०८०
खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    346 shares
    Share 138 Tweet 87
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    274 shares
    Share 110 Tweet 69
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 103 Tweet 64
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    250 shares
    Share 100 Tweet 63
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 100 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist