Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापतिमा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” को उद्घाटन कार्यक्रम सम्पन्न, यस्तो रह्यो प्रतियोगिता

“छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” को उद्घाटन कार्यक्रम सम्पन्न

सुनाैलाे पाना  सुनाैलाे पाना
मंसिर १५, २०८१
in FEATURE, मुख्य समाचार
0
रामेछापको सुनापतिमा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” को उद्घाटन कार्यक्रम सम्पन्न, यस्तो रह्यो प्रतियोगिता
Share on FacebookShare on Twitter

१५ मंसिर २०८१ रामेछाप-रामेछापको सुनापति गाउँपालिकामा सुनापति खेलकुद विकास समितिले आयोजना गरेको “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” को उद्घाटन कार्यक्रम समापन भएको छ। सुनापति खेल मैदानमा आयोजना भएको प्रतियोगितामा गाउँपालिका भरिको ९ वटा मा.वि. का छात्र-छात्राहरुले सहभागी जनाएक थिए।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङको उपस्थिति रहेको थियो। सुनापति खेलकुद विकास समितिका सचिव दिनेश नेपालीले संचालन गरेको कार्यक्रममा सभा अध्यक्षको रुपमा सुनापति खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसी रहेका थिए भने कार्यक्रममा सुनापति गाउँपालिकाका वडा अध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु साथै स्थानीयहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य व्यक्तित्वहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

कार्यक्रममा सुनापति स्काउटले बिशेष प्रदर्शन प्रस्तुत गरेको थियो।

उद्घाटन समारोहमा एथलेटिक्स र भलिवल प्रतियोगिता भएको थियो। एथलेटिक्स तर्फको १०० मिटर दौड प्रतियोगितामा ९ वटै मा.वि.का छात्र-छात्राहरु सहभागी भएका थिए जसमा छात्र तर्फ गुन्सीको श्री सतलिङ्गेश्वर मा.वि.ले प्रथम स्थान हासिल गरेको छ भने मानपुरको श्री कृष्णवर्नेश्वर मा.विले दोस्रो र डहूको डहू मा.वि.ले तेस्रो स्थान हासिल गरेको छ त्यस्तै छात्रा तर्फ बेथानको श्री कुशेश्वर मा.विले प्रथम स्थान हासिल गरेको छ भने मानपुरको श्री कृष्णवर्णेश्वर मा.वि. दोस्रो र खानियापानिको श्री जलदेवी मा.वि.ले तेस्रो स्थान हासिल गरेको छ।

त्यस्तै भलिवलको छात्र तर्फ पहिलो खेल डहू मा.वि र कृष्णवर्नेश्वर मा.वि. बीच भएको थियो। जसमा कृष्णवर्णेश्वरले पहिलो सेटमा २५-२० र दोस्रो सेटमा २५-१६ ले जित हासिल गर्यो।

भने छात्र तर्फै भलिवलको दोस्रो खेलमा सतलिङ्गेश्वर मा.वि. गुन्सी र पशुपति मा.वि बीचको खेलमा पशुपति मा.वि.ले पहिलो सेट २५-१८ र दोस्रो सेट २५-१८ ले जित हासिल गर्दै अगाडी बढ्यो।

“छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” मंसिर १७ गते अन्तिम प्रतिष्पर्धा हुनेछ।

Previous Post

रामेछापमा सुमो दुर्घटना, वडा अध्यक्ष बस्नेतसहित ५ जनाको मृत्यु

Next Post

रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान सम्पन्न

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान सम्पन्न

रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist