रामेछाप : नेपाली कांग्रेस रामेछाप जिल्ला, लिखु तामाकोशी गाँउपालिकाको सभापति पदमा भोजराज खड्काले उमेदवारी दिएका छन् । उनी रामेछापका सदस्य समाजसेवी समेत रहेका छन् ।
”जस्तोसुकै अनुकुल परिस्थितिमा जहा पनि तपाईहरुको दुख सुखमा सारथी बनेर निरन्तर उभिएका छाै उभिरहने प्रण गर्दछाै”, भन्दै खड्काले आफूलाई भारी मत दिइ विजयी गराउन गाँउपालिका बासीलाई अपिल गरेका छन् ।
साथै गाँउपालिका बासीको भरोसा र विस्वासलाई सदैब आत्मसाथ गर्ने समेत खड्काले बताए ।