२६,माघ,काठमाण्डौ- नेपालमा एमसीसीको बिषमयमा विवाद चुलिएको अवस्थामा नेकपा (माओवादी केन्द्र) का प्रवाभाशाली नेता लिलामणि पोखरेलले भने एमसीसी नेपालको हितमा नभई राष्ट्रघाती रहेको र कुनैपनि हालतमा राष्ट्रघाती एमसीसी पास गर्न नहुने बताउदैआईरहेका छन।
उनले एमसीसीमा रहेको बुदाहरुको ब्यख्या गर्दै यो नेपालको हित बिपरित रहेको बताउदै आईरहेका छन।
नेकपा (माओवादी केन्द्र) का प्रवाभाशाली नेता लिलामणि पोखरेलले एमसीसीका बुदाहरु राष्ट्रघाती रहेकको ब्याख्या गर्दै (भिडियो सहित)