Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

खाँडादेवी ५ पकरबासमा नेकाप (एस) को कमिटि गठन, एमालेले झुटो आरोप लगाएको भन्दै आक्रोशित नेताहरु

सुनाैलाे पाना  सुनाैलाे पाना
फाल्गुन ७, २०७८
in FEATURE, समाचार
0
खाँडादेवी ५ पकरबासमा नेकाप (एस) को कमिटि गठन, एमालेले झुटो आरोप लगाएको भन्दै आक्रोशित नेताहरु
177
SHARES
Share on FacebookShare on Twitter

०७,रामेछाप,२०७८- नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला खाडादेवी गाउँपालिका वडा न. ५ मा वडा कमिटि गठन तथा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ।नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला ईन्चार्ज देव शंकर पौडेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला सह-ईन्चार्ज होम बुढाथोकी बिशेष अतिथिको रुपमा उपस्थित थिए।त्यस्तै कार्यक्रममा अतिथिको रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ,जिल्ला कमिटि उप-सचिव किरण मोक्तान, तिर्थ श्रेष्ठ, सरिता खाती लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि देव शंकर पौडेलले समग्र कम्युनिष्ट आन्दोलनदेखि आजको नेकपा (एकीकृत समाजवादी) सम्मको यात्रालाई स्मरण गरे भने एमसीसीको बिषयमा पनि आफ्नो मन्तब्य ब्यक्त गरे, आफुहरुले बिद्रोह गरेर आएको पार्टी नेकपा एमालेले विभिन्न आरोप र लाल्छना लगाइरहेको र आफुहरु त्यस्ता झुटो आरोप र लाल्छनाहरुबाट कत्ति पनि बिचलित नभएको र आफुहरु झन संगठित भई सशक्त ढंगले अगाडी बढ्ने बताए।साथै रामेछाप एमाले नेताहरुलाई आफु सिसाको घरमा बसेर अरुलाई ढुंगा नहान्न समेत आग्रह गरे,अहिलेको एमाले पहिलेको जस्तो नरहेको र एमालेले यस्तै यस्तै गलत हर्कत देखाउदै गए एमाले पार्टी पतन भई जनतासामु नेकपा (एकीकृत समाजवादी) अगाडी आउने बताए।त्यस्तै संसोधन भएर मात्रै एमसीसी पास हुनु पर्नेमा जोड दिए।कार्यक्रममा उपस्थित बिशेष अतिथि होम बुढाथोकीले मन्तव्यको क्रममा आफु र आफ्नो पार्टीमाथि बागमती प्रदेशको पुर्व अर्थमन्त्रि तथा प्रदेश सभा सदस्य कैलाश ढुंगेलले आफुहरुले संगठन बिस्तारको निर्माणको क्रममा विभिन्न ठाउँमा लाखौं पैसा दिएको झुटो आरोप लगाएको बिषयमा खण्डन गरे।आफुहरु माथि कैलाश ढुंगेलले मिथ्य आरोप लगाएको र संगठन निर्माणको क्रममा कोहि कसैलाई पाँच रुपैया पनि नदिएको बताए।हिजोको दिनमा एमालेमा रहदा ज्यानको बाजी लगाएर तिनै कैलाश ढुंगेललाई जिताए तर आज एमाले छोडी नेकपा (एस) मा रहिरहदा आफूमाथि व्यक्तिगत र सांगठानिक ढंगले गलत र झुटो आरोपहरु लगाउदै आफ्नो बदनाम गराउन खोजेको बताए।एमालेमा रहदा एमाले बचाउन मृत्युलाई रोज्न समेत पछि नपरी आफुले कैलाश ढुंगेललाई जिताएको र तिनै कैलाश ढुंगेलले आफ्नो बदनाम गराउन खोजेको बताउदै भावुक बने।आफुहरु कोहि कसैलाई पैसाको लोभ देखाई आफ्नो पार्टीमा समावेश नगरी जनताको मन जितेर संगठन बिस्तारमा अगाडी बढ्नेमा समेत जोड दिए।

कार्यक्रममा नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) त्यागी दर्जनौ नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका थिए।कार्यक्रममा टेक बहादुर श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको थियो।

Previous Post

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री शेरबहादुर देउवा

Next Post

नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछापको सैपुमा वडा कमिटि गठन तथा कार्यकर्ता भेला सम्पन्न

सम्बन्धितपाेस्ट

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
FEATURE

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
FEATURE

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान
FEATURE

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो
FEATURE

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२
FEATURE

मंसिर २५, २०८२
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२

मंसिर २५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist