२१,फागुन २०७८ रामेछाप- नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछापमा तिब्र रुपमा कमिटि गठन तथा संगठन निर्माण कार्य भईरहेको छ।यसैगरि फागुण २१ गते रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा न. २ सैपुमा वडा कमिटि गठन तथा कार्यकर्ता भेला सम्पन्न भएको छ।
उक्त कमिटि गठन कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्लाका ईन्चार्ज देव शंकर पौडेल,जिल्ला कमिटि सचिव लालसिङ घिसिङ लगायत अन्य नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो।कार्यक्रममा ओम बहादुर पौडेलको अध्यक्षतामा २० सदस्सीय वडा कमिटि गठन गरिएको हो।
वडा कमिटिमा रहेका व्यक्तिहरुको नामावली निम्न छन














