Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख ४, २०७९
in FEATURE, समाचार
0
कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने
162
SHARES
Share on FacebookShare on Twitter

०३ बैशाख २०७९ काठमाण्डौ- चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले काभ्रे जिल्लाको पनौती नगरपालिका नगर प्रमुख पदकोलागि आफ्नो उम्मेदवारी दाबि गरेका छन।

खड्का काभ्रेको पनौती सुन्थानमा जन्मिएर नेपाली कला,साहित्य,रङमन्च,चलचित्र र सामाजिक क्षेत्रमा बिगत ४ दशक भन्दा बढी अनवरत निस्वार्थ भावले सेवा गर्दै आईरहेको र नेपाली कलाकारीताको मध्यबाट नेपाली राजनीति क्षेत्रमा लाग्ने पहिलो ब्यक्ति को रूपमा रहेको इतिहास साक्षी छ,हाम्रो कलाकारिता क्षेत्रमा निकै समस्याहरु देखिएका र ती समस्याहरुलाइ प्रत्यक्ष्य रूपमा समस्याका समाधानकालागि सम्बन्धित निकायमा छलफल र निर्णय गराउन सक्ने हैसियतको पदमा पुग्ने बिचारका साथ राजनीति तिर झुकाव राखेको र आजका केही नेताज्युहरु जस्तो राजनीति नभैइ स्वच्छ छवि राख्ने र पार्टी भन्दामाथी उठेर देश र जनता का लागि अहोरात्र खट्ने आजका केही नेताज्युहरु जो टायरको चप्पल लगाएर राजनीतिमा छिरेको केही बर्ष मै रातारात अर्वपती बनेका जस्तो नरहेको उनि बताउछन।

मेयर पदको उम्मेदवारी दिदै खड्काले आफ्नो अभिव्यक्ति यसरि उल्लेख गरेका छन। “मेरा पिताजी स्व. इन्द्रबहादुर खड्काज्युलाई आदर्श मानेर छोराछोरीलाई एकछाक खान धौ धौ परे पनि जिल्लाबासी र जिल्ला विकासका कार्यमा आफ्नै बाबुबाजेको पुर्खौली सम्पत्ति सक्ने र आफ्ना घरमा बाबुको सन्नुसबाटगाउँलेका तमसुक च्यातेर फाइल्दिने क्रान्तिकारी मेरा पिताजीको सपना पूरा गर्ने उद्देश्यले राजनीति गर्ने सोच मेरो सधै रहेकोछ भने आज हरेक नेताज्युहरुको मुखबाट चुनावकालागि करोडौं खर्च गर्न पर्छ नभए चुनाव नै जितिदैन भन्ने कुरालाई झुट्ठो प्रमाणित गर्न पनि चाहन्छु हिजोआज कुनै पनि मतदाता हरु कसैकोको लोभ लालच,र पार्टीको नेताको एकोहोरो निर्देशन भन्दा पनि आफ्नो सो विवेकले देश र जनताप्रती समर्पित राम्रो इमानदार नेताको खोजिमा रहेको मेरो ठम्याइ छ। नेपाली दर्श, शुभ चिन्तकको अपार माया प्रेम आज सम्म पनि पाउदै कला यात्राका थुप्रै शीर्षकमा राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान प्राप्त गर्दै चलचित्र क्षेत्रका पेशागत संघ,सस्थाका पहिलो ऐतिहासिक संघ नेपाल चलचित्र कलाकार संघ FAAN को सस्थापक,पहिलो अध्यक्ष तथा वर्तमान निर्वाचित अध्यक्ष भैइ थुप्रै उल्लेखनीय कार्यगर्दैरहेको लगायत थुप्रै चलचित्र क्षेत्र तथा सामाजिक क्षेत्र का संघ सस्थामा आवद्ध रहेकोछु।

वर्तमान निर्वाचन को परिपेक्षमा आफ्नो जन्मस्थल काभ्रे पनौती नगर वासिहरुको सल्लाह,सुझाव मैले २०५९/६० सालमा पनौती नगर प्रमुख पदमा जम्मा ११ महिना कार्यभार सम्हालेर “विकास, शान्ति र उन्नति हाम्रै हो पनौती” का नारा दिएर आफू स्वतन्त्र रूपमा नगर प्रमुखमा रहेर सवै पार्टीका नेताज्युहरु, समाजसेवी, नगरवासीहरुलाइ समेटि सवैका सल्लाह र सुझाव लिएर ५ वर्षको अवधिभर गर्ने कार्यहरू भन्दा पनि राम्रा राम्रा विकास बाटोघाटो, पाटी पौवा, मठ मन्दिर,पूल,खानेपानी, सिंचाई,स्वास्थ्य,स्कुल,कलेज आदिको विकास कार्यहरू गरेको थिए, आफ्ना पिता स्व: इन्द्रबहादुर खड्काज्यु २ पटक जिल्ला सभापति , २ पटक माननीय भएर काभ्रे जिल्लामा अनगिन्ती, ऐतिहासिक विकासका कार्यहरु भएको पनि सवै काभ्रेका आदरणीय अग्रज नागरिकहरु र इतिहास साक्षी रहेकोछ। मैले पनौती नगरपालिकाको प्रमुख पदमा रहेर सम्भाव्य घोषणा गरेका नगरपालिका भित्रका धार्मिक,स्थल, पर्यटकियस्थल,बेरोजगार हटाउन ठूलो ठूलो उद्योग आयोजना, चलचित्र छायांकन स्थल, चलचित्र नगरी,चलचित्र संग्रहालय,राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको बृद्धआश्रम, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढाउने लगायत का सर्हानिय कार्य गर्ने पवित्र उद्देश्य बोकेर मैले आफ्नो तर्फबाट पुनः पनौती नगर प्रमुख बनेर नगर र नगर वासिको हितमा काम गर्ने ईच्छा आफू संलग्न पार्टी, नेताज्युहरु लगायत काभ्रेवासी,सम्बन्धित निकायहरुमा म पनि जाहेर र अनुरोध गरेकोछु। सो कुराको जानकारी सबैलाई गराउनु मेरो परम कर्तव्य ठानेर सन्चारकर्मी मित्रहरू मार्फत हजुरहरुको साथ,सहयोगको आशा राख्दै, बिनम्रतापुर्वक यो बिज्ञप्ति सार्वजनिक गर्दछु।” सबैको कल्याण होस,!!

रवीन्द्र खड्का (कलाकार, समाजसेवी), काभ्रे, पनौती ९, सुन्थान,!!

Previous Post

सुनापति २ को वडा अध्यक्षमा केसीको उम्मेदवारी दाबि

Next Post

सुनापति गाउँपालिकाले निकाल्यो ‘हाइब्रिड धानको बिउ’ कोलागि रकम भुक्तानी सम्बन्धी सूचना

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
सुनापति गाउँपालिकाले निकाल्यो ‘हाइब्रिड धानको बिउ’ कोलागि रकम भुक्तानी सम्बन्धी सूचना

सुनापति गाउँपालिकाले निकाल्यो 'हाइब्रिड धानको बिउ' कोलागि रकम भुक्तानी सम्बन्धी सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    303 shares
    Share 121 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 110 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    257 shares
    Share 103 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist