७ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले हाइब्रिड धानको बिउकोलागि रकम भुक्तानी सम्बन्धी सूचना प्रकाशन गरेको छ।
सुनापति गाउँपालिका कृषि शाखाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक स्वीकृति कार्यक्रम अनुसार ७० प्रतिशत अनुदानमा हाइब्रिड धानको बिउ वितरण कार्यक्रम अन्तर्गत निवेदन दिएका कृषकहरुले बेहोर्नु पर्ने ३० प्रतिशत रकम रु.१९५ रकम ५ दिन भित्र सम्बन्धित वडा कार्यालय अथवा कृषि विकास शाखामा भुक्तानी गर्ने गरि उक्त सूचना प्रकाशन गरेको हो।
सुनापति गाउँपालिकाले हाइब्रिड धानको बिउकोलागि रकम भुक्तानी सम्बन्धी प्रकाशन गरेको सूचना निम्न छ।