२०७९ पुष १० आईतवार-नेपाली काङ्ग्रेसको भात्री संगठन नेबि सघं रामेछाप जिल्ला समिती गठन भएको छ। जसमा लामो समय सङ्गठ्नमा कृयाशिल सुजन घिसिङले सह-सचिवको जिम्मेवारी पाएका छन। घिसिङ २०६९ मा रामेछापको सुनापति गाउँपालिका वडा न. १ गुन्सिको नेबि संघ ईकाइ उप-सभापति हुदै २०७६ मा नेबि संघको जिल्ला सदस्य बनेका थिए। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बने भने २०७८ मा गुन्सि-काठमाडौं सम्पर्क समितिको सचिव बनेर काम गरेका थिए। नेबि संघ रामेछापको अध्यक्ष बिनोद बुढाथोकीको उपस्थितमा गत पुष ८ गते शुक्रवार एक कार्यक्रम आयोजना गरि निम्न कार्य समिति गठन गरिएको हो।