२५ फाल्गुण बिहिवार २०७९ काठमाण्डौ-अखिल क्रान्तिकारि बानेश्वर क्याम्पस समितीले आसम्न स्वबियु चुनावको उम्मेदवारको टुङो लगाएको छ। क्याम्पस कमिटीको निर्णय अनुसार सभापतिमा सर्बसम्बत पेरिस राज गिरिलाइ चयन गरेको हो। कार्यक्रममा संघसंगठनका संघसंगठन बिभाग प्रमुख बालकुमार केसि शैक्षिक बिभाग प्रमुख रबिन बस्नेत केन्द्रिय सदस्य रितिक राज गिरिको आथित्यतामा भएको थियो यस्तै कमिटी पुनर्गठन पनि गरेको छ।