Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना

सुनाैलाे पाना  सुनाैलाे पाना
चैत्र २८, २०८१
in FEATURE, समाचार
0
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
Share on FacebookShare on Twitter

२८ चैत,२०८१काठमाडौँ, काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको छ। प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडकबाट बाँसको झाङमा पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए।

बस काठमाडौँबाट रामेछापको बाम्ती भण्डार जाँदै थियो। रोशी गाउँपालिका –९ स्थित दाउन्नेमा बस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।

सामान्य घाइतेहरूको मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ। यात्रुवाहक बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि चिप्लिएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Previous Post

रामेछाप सुनापति गाउँपालिकाको विकास र समृद्दिकोलागि उच्चस्तरीय राजनीतिक नेतृत्व,विज्ञ,व्यवसायी र सम्बद्द पक्षहरुबाट सुझाव आदान प्रदान र प्रतिबद्दता कार्यक्रम सम्पन्न

Next Post

दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

सम्बन्धितपाेस्ट

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा
FEATURE

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा
FEATURE

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा
FEATURE

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा
FEATURE

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा
FEATURE

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२
हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    300 shares
    Share 120 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 109 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    254 shares
    Share 102 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist