Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख ६, २०८२
in FEATURE, समाचार
0
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट
Share on FacebookShare on Twitter

बैशाख ६, २०८२- काठमाण्डौ केन्द्रित शिक्षक आन्दोलनमा प्राविधिक धारका विद्यालय शिक्षक प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ, मुलुक भरी करिब ५३७ प्राबिधिक धारका बिधालयहरुमा, सिभिल इन्जिनियरिङ्ग, कम्पुटर इन्जिनिरिङ्ग, इलेक्टि्कल इन्जिनियरिङ्ग, बाली बिज्ञान, पशु बिज्ञान र संगीत गरि ६ प्रकारका प्राबिधिक बिधा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत संचालनमा रहेका छ्न सो बिधालयहरुमा झन्डै ५००० भन्दा बढी प्राबिधिक शिक्षक कर्मचारी कार्यरत रहेका छ्न।

टेक्निकल टिचर्स एसोसिएसन सुदुर पश्चिम प्रदेश अध्यक्ष इन्जिनियर लोक राज भट्ट भन्नू हुन्छ हाम्रो माग स्वत: स्थाइ गर भन्ने पक्कै पनि हैन, हाम्रो माग प्राबिधिक धारका शिक्षकहरुको स्थाइ दरबन्दी कायम गरियोस, हाल शिक्षक पेसामा रहेका शिक्षकहरुलाइ आन्तरिक प्रक्रिया वा प्रतिशतका आधारमा स्थाइ परिक्षा गरियोस र प्राबिधिक धार शिक्षा ऐन नियमावलि तयार गरि पेसागत हकहित सुरक्षाको प्रत्याभूती कायम गर्नका लागि हाम्रो लडाइ हो। प्राविधिक धार शिक्षकहरुको आन्दोलनमा नेपाल इन्जिनियर्स एशोसिएसनको ऐक्यबद्धताले थप ऊर्जा थपिँदै गएको छ।

आजदेखि प्राबिधिक धारका शिक्षकहरु अलि फरक तरिकाले आन्दोलनमा सहभागी हुने भएका छ्न ; साथै उपत्यकाका प्राबिधिक धारका बिधालय बाट सम्पुर्ण प्राबिधिक धारका शिक्षक साथिहरुको उपस्थितिको अपेक्षा गरेका छ्न र सम्पुर्ण प्राबिधिक धारका साथिहरुलाइ ठिक ११:३० बजे एउटै स्थान माइतिघर मण्डलामा TTA ब्यानर भएको स्थानमा आउनु हुन जानकारी गराएका छ्न साथै आवश्यक सम्पर्कका लागि निम्न ब्यक्ती लाई सम्पर्क गर्न आह्वान गरेका छ्न।

TTA केन्द्रिय उपाध्यक्ष सुरेश सिह धामी 984-8543130 TTA केन्द्रिय महासचिव जगदिश कार्की 985-114-6819 TTA सुदुर पश्चिम प्रदेश अध्यक्ष लोक राज भट्ट 9849759676

Previous Post

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

Next Post

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist