Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख २५, २०८२
in FEATURE, समाचार
0
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध
Share on FacebookShare on Twitter

बैशाख २५ बिहिवार, २०८२,रामेछाप-स्वर्गीय जयबहादुर खड्का‌को जन्म वि.सं. २००० साल जेठ ११ गते रामेछाप जिल्ला सुनापति गाउँपालिकाको तत्कालीन बेथान गाउँ पञ्चायत–२, झिङ्गटी टोलमा पिता स्व.नरबहादुर खड्का र माता भक्तमाया खड्काको कोखबाट माईलो छोराका रूपमा भएको हो।गाउँमा विद्यालयको अभाव हुँदाहुँदै पनि विभिन्न जिल्लाहरूमा गई माध्यमिक तहसम्मको शिक्षा हासिल गरे पश्चात केही समय शाही नेपाली सेनामा सेवा गरि वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन (कु) पछि उहाँ चारतारे झण्डा अर्थात् नेपाली कांग्रेस पार्टीमा आबद्ध भई सक्रिय राजनीतिमा लाग्नुभयो। उहाँ भूमिगत, प्रवास निर्वासन हुँदै वि.सं. २०३१ सालमा भारतको पटना सम्मेलनबाट पार्टीको मेलमिलाप नीतिअनुसार स्वदेश फर्केर पुनः पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्रको पक्षमा संघर्ष गर्न थालेपछि वि.सं. २०३६ सालको बहुदलीय र निर्दलीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उहाँले वि.सं.२०४२ सालको सत्याग्रहमा सत्याग्रहीका रूपमा सहभागी भइ स्थानीय जनतामा प्रजातान्त्रिक चेतना फैलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै समाजका विभिन्न वर्गका नागरिकहरूलाई प्रजातान्त्रिक मोर्चामा जोड्न पनि सकृय पहल गरि वि.सं. बैशाख ०७ आइतवार, २०८२,रामेछाप। २०४६ सालको जनआन्दोलनमा समेत स्थानीयस्तरमै सक्रिय भूमिका निर्वाह गर्दै गर्दा वि.सं. २०५१ सालदेखि सुरु भएको माओवादी विद्रोहका क्रममा विभिन्न समयका हस्तक्षेपहरूका बाबजुत उहाँले आफ्नो राजनीतिक निष्ठामा कहिल्यै सम्झौता नगरी नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा क्रियाशील रहनुभयो। वहाँका समकक्षीहरु शेरबहादुर देउवा,रामेछापका शिव बहादुर खड्का, चिरन्जीवी वाग्ले, सिन्धुलीका ध्रुव ढकाल, दोलखाका भुपेन्द्र खड्का, पद्मशंकर अधिकारी, रुद्रप्रसाद ढुंगेल,इन्द्रप्रसाद ढुंगेल लगायत अधिकांशले राष्ट्रिय स्तरको पद धारण गरे पनि उहाँले जीवनभर कुनै पनि राजनीतिक पद नलिई सिद्धान्त र आदर्शका साथ पार्टीप्रति समर्पित जीवन बिताउनुभयो। उहाँकोअन्तिम इच्छा पार्टीले आधिकारिक रुपमा राष्ट्रिय पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिन्छ भन्ने थियो तर आज स्वर्गारोहणको नवौँ दिनसम्म पनि नेपाली कांग्रेस पार्टीको कुनै पनि इकाइले उहाँको अन्तिम इच्छा पुरा हुने काम संस्थागत रुपमा नगरेको भएता पनि व्यक्तिगत रुपमा भने माननीय ऊर्जामन्त्री दीपक खड्का र डाक्टर शशांक कोइरालाले पार्टीको झण्डा ओडाएर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनुभयो त्यसप्रति स्वर्गीय जयबहादुर खड्का‌काको परिवारजनले आभार व्यक्त गरेका छन तर राष्ट्रिय स्तरको पार्टीकोे होनहार योद्धाको निधनमा पार्टीका सम्पूर्ण इकाइहरू बेखबर झैँ हुनु पार्टीका निष्ठावान साथीहरूलाई यसले पीडाबोध गराएको स्वर्गीय जयबहादुर खड्का‌काको परिवारजनको रहेको छ।

Previous Post

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

Next Post

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist