Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापति २ मा ठुलो धन राशिको भलिबल प्रतियोगिता हुदै

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ १६, २०७९
in FEATURE, खेलकुद
0
Share on FacebookShare on Twitter

१६ माघ सोमबार २०७९ रामेछाप-रामेछापको सुनापति गाउँपालिका वडा न. २ दिमिपोखारिको सहिद स्मृति खेलकुद मैदानमा “राष्ट्रकालागि खेलकुद स्वास्थ्यकालागि खेलकुद, सुन्दर दिमिपोखरिको सान ग्रामिण भेगमा भलिबल प्रवर्दन” भन्ने मूल नाराका साथ “सहिद सक्षम प्रथम अन्तर पालिका खुल्ला पुरुष भलिबल कप तथा बृहत साँस्कृतिक कार्यक्रम २०७९” हुन गई रहेको छ। प्रतियोगितामा रामेछाप,काभ्रे,सिन्धुली,ओखलढुङ्गा,दोलखा जिल्लाका विभिन्न गाउँपालिका लगायत उक्त गाउँपालिका भित्र रहेका अन्य संघ संस्थाले पनि सहभागी जनाउन सक्नेछन।उल्लेखित जिल्लाका निम्न पालिकाहरुले प्रतियोगितामा सहभागी जनाउन सक्नेछन।

कार्यक्रमको उद्घाटन २०७९ फाल्गुण १ गते सोमबार हुने छ भने फाईनल खेल,साँस्कृतिक कार्यक्रम,समापन पुरस्कार वितरण फाल्गुण ४ गते बिहिवार हुने छ।
यस्ता छन भलिबल प्रतियोगितामा सहभागी भई बिजेता हुनेहरुकालागि पुरस्कार वितरणहरु;

कार्यक्रमलाई सक्षम बहुउदेश्यीय सहकारी संस्था लि. ले आयोजना गरेको हो भने राष्ट्रीय खेलकुद परिषद र सुनापति गाउँपालिका वडा न. २ दिमीपोखरीले सपोर्ट गरेको छ।सुनापति गाउँपालिकालाई खेलको माध्यमबाट चिनाउन सकिन्छ र खेलाडीहरुलाई प्रोत्साहन मिलोस भन्ने उद्देश्यकासाथ भलिबल प्रतियोगिता आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष निरवाचन योञ्जनले सुनौलोपानालाई बताए।

प्रतियोगितालाई सभ्य र भब्य तवरले सम्पन्न गर्नकोलागि आफुहरु लागि परेको र प्रतियोगितामा बढी भन्दा बढी खेलाडी समुहलाई सहभागि गराउने लक्ष्य राखेको खेल संयोजक सुदिप केसीले बताए।

Previous Post

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

Next Post

अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने

अभिनेत्री सुरक्षा पन्तको फिल्म 'बुलाकी' वैशाख १ गते प्रदर्शन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    306 shares
    Share 122 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    259 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist