Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

एमाले वडा अध्यक्षका छोरा नेकपा (एकीकृत समाजवादी ) मा प्रवेश, भ्रष्टचार,अन्याय र अत्याचारको बिरुद्द लड्न तयार

सुनाैलाे पाना  सुनाैलाे पाना
मंसिर १८, २०७८
in FEATURE, समाचार
0
एमाले वडा अध्यक्षका छोरा नेकपा (एकीकृत समाजवादी ) मा प्रवेश, भ्रष्टचार,अन्याय र अत्याचारको बिरुद्द लड्न तयार
190
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेकपा एमाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.९ को वडा कमिटीका सचिव सशक्त युवा नेता खाँडादेवी गाउपालिका वडा नं.९ वडा अध्यक्ष चिनिमाया तामाङकाे छाेरा राजकुमार लामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन।

उनले कम्युनिष्ट पार्टीकाे नाममा गरिएका भ्रष्टचारकाे जालाे, अन्याय र अत्याचारका अगाडी बामपन्थी आन्दाेलनलाई रामेछापमा सशक्त बनाउने उद्घाेष गरेका छन। उनलाई जिल्ला कमिटी उपसचिव किरण माेक्तानले ढाका टाेपी लगाएर, कलम चिन्ह प्रदान गरेर सम्मान गरेकी हुन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पाेलिटव्युराे सदस्य एवं जिल्ला पार्टी ईञ्चार्ज देवशंकर पाैडेलले कलम चिन्ह प्रदान गरेका हुन।यतिबेला नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाका पार्टी प्रतिनिधिहरुले विभिन्न नगर तथा गाउँपालिकामा पुगी वडा तथा पालिका कमिटी गठनसँगै संघठन विस्तार गरिरहेका छन।

जनताको भावना अनुरुप जनताको जीवनशैली उकास्ने किसिमको कार्यहरु नभएको र अब जनताको घरघरमा गई उनीहरुको समस्यामा हातेमालो गर्दै अगाडी बढ्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटिका उप-सचिव किरण मोक्तानले सुनौलो पानालाई जानकारी गराईन। अहिलेको अवस्थामा हामि थोरै भए पनि जनताको समस्यालाई आत्मासाथ गर्दै उनीहरुको हक हित र अधिकारको निम्ति लड्न सधै तयार रहेको र कम्युनिष्ट आन्दोलनलाई सहि दिशा तर्फ लगि निश्चित गन्तव्यसम्म पुर्याएरै छाड्नेमा आफुहरु लागि परेको समेत उप-सचिव मोक्तानले बताईन।

Previous Post

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा पार्टी प्रवेशको लहर

Next Post

जनताकाे बस्तीमा नगरप्रमुख रमेश बस्नेत, नेपाली समुदायलाई वितरण गरे खानेपानीको ट्याङ्की

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
जनताकाे बस्तीमा नगरप्रमुख रमेश बस्नेत, नेपाली समुदायलाई वितरण गरे खानेपानीको ट्याङ्की

जनताकाे बस्तीमा नगरप्रमुख रमेश बस्नेत, नेपाली समुदायलाई वितरण गरे खानेपानीको ट्याङ्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist