Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

नेकपा (एकीकृत समाजवादी) खाँडादेवी गाउँपालिका वडा नं.१ कमिटि गठन तथा बृहत कार्यकर्ता भेला सम्पन्न

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २४, २०७८
in FEATURE, समाचार
0
नेकपा (एकीकृत समाजवादी) खाँडादेवी गाउँपालिका वडा नं.१ कमिटि गठन तथा बृहत कार्यकर्ता भेला सम्पन्न
171
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुममा नेकपा( एकीकृत समाजवादी ) पार्टी खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुमको प्रथम भेला सम्पन्न भएको छ। नेकपा ( एकीकृत समाजवादी ) केन्द्रिय पोलिटब्युरो सदस्य तथा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रि भवानी प्रसाद खापुङको प्रमुख अतिथिको रुपमा उपस्थित उक्त कार्यक्रममा केन्द्रिय पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला सहईन्चार्ज होम बुढाथोकीको बिशेष अतिथिको रुपमा उपस्थित रहेको थियो। साथै जिल्ला कमिटिका अन्य पधादीकारी, कार्यकर्ता,लोक दोहोरि गायक गायिका लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि भवानी प्रसाद खापुङले कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमालेबाट बिद्रोह गर्नुको कारण र अबको कम्युनिष्ट आन्दोलन आफुहरुले तय गरेको बाटोबाट मात्रै पुरा हुने बताए। २-२ पटक संसद बिघटन गरेका तानाशाही ओलीले आफुहरुलाई बिद्रोह गर्न बाध्य बनाएको बताउदै नेकपा एमालेको झुटो आश्वाशनको साथै भड्किला कुराको पछि नलाग्न समेत उपस्थित सम्पूर्णमा आग्रह गरे साथै रामेछापको पर्यटकीय स्थल खाँडादेवी गाउँपालिकाको साथै अन्य स्थानको विकास र प्रबर्दनकोलागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे। साथै कार्यकममा बिशेष अतिथिको रुपमा उपस्थित होम बुढाथोकीले रामेछापमा भएको नीतिगत भ्रष्टाचारको बिषयमा खरो टिप्पणी राखे, रामेछापको बिकास गर्ने नाममा आफ्नो आसेपासेको झोला भर्न र आफ्नालागि ठुलठुला महल बनाउन नीतिगत तरिकाले भ्रष्टाचारमा डुबेको भन्दै बागमती प्रदेश पुर्व अर्थ मन्त्रि कैलाश ढुङ्गेललाईलाई भ्रष्टाचारीको आरोप लगाउदै आफुहरु प्रमाण सहित छिट्टैनै जनता सामु आउने समेत बताए। अबको रुपान्तरणको विकास नेकपा ( एकीकृत समाजवादी ) पार्टी नै रहेको र आगामी चुनावमा नेकपा ( एकीकृत समाजवादी ) पार्टीलाई जिताईदिन उपस्थित स्थानियहरुलाई आग्रह गरे।

कार्यक्रममा हरि प्रसाद श्रेष्ठको अध्यक्षतामा २७ सदस्यको खाँडादेवी गाउँपालिका वडा नं.१ वडा कमिटी गठन गरिएको थियो। साथै गायकगायिकाले उपस्थित सम्पुर्णलाई गित गाएर मनोरंजन प्रदान गरेका थिए।

Previous Post

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

Next Post

नेकपा (एकीकृत समाजवादी) गोकुलगंगा-काठमाण्डौ सम्पर्क मन्चको भेला सम्पन्न, २५ सदस्सिय सम्पर्क मन्च कमिटी गठन

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
नेकपा (एकीकृत समाजवादी) गोकुलगंगा-काठमाण्डौ सम्पर्क मन्चको भेला सम्पन्न, २५ सदस्सिय सम्पर्क मन्च कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) गोकुलगंगा-काठमाण्डौ सम्पर्क मन्चको भेला सम्पन्न, २५ सदस्सिय सम्पर्क मन्च कमिटी गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist