Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

नेकपा (एकीकृत समाजवादी) खाँडादेवी गाउँपालिका वडा नं.१ कमिटि गठन तथा बृहत कार्यकर्ता भेला सम्पन्न

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २५, २०७८
in FEATURE, समाचार
0
नेकपा (एकीकृत समाजवादी) खाँडादेवी गाउँपालिका वडा नं.१ कमिटि गठन तथा बृहत कार्यकर्ता भेला सम्पन्न
170
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुममा नेकपा( एकीकृत समाजवादी ) पार्टी खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुमको प्रथम भेला सम्पन्न भएको छ। नेकपा ( एकीकृत समाजवादी ) केन्द्रिय पोलिटब्युरो सदस्य तथा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रि भवानी प्रसाद खापुङको प्रमुख अतिथिको रुपमा उपस्थित उक्त कार्यक्रममा केन्द्रिय पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला सहईन्चार्ज होम बुढाथोकीको बिशेष अतिथिको रुपमा उपस्थित रहेको थियो। साथै जिल्ला कमिटिका अन्य पधादीकारी, कार्यकर्ता,लोक दोहोरि गायक गायिका लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि भवानी प्रसाद खापुङले कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमालेबाट बिद्रोह गर्नुको कारण र अबको कम्युनिष्ट आन्दोलन आफुहरुले तय गरेको बाटोबाट मात्रै पुरा हुने बताए। २-२ पटक संसद बिघटन गरेका तानाशाही ओलीले आफुहरुलाई बिद्रोह गर्न बाध्य बनाएको बताउदै नेकपा एमालेको झुटो आश्वाशनको साथै भड्किला कुराको पछि नलाग्न समेत उपस्थित सम्पूर्णमा आग्रह गरे साथै रामेछापको पर्यटकीय स्थल खाँडादेवी गाउँपालिकाको साथै अन्य स्थानको विकास र प्रबर्दनकोलागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे। साथै कार्यकममा बिशेष अतिथिको रुपमा उपस्थित होम बुढाथोकीले रामेछापमा भएको नीतिगत भ्रष्टाचारको बिषयमा खरो टिप्पणी राखे, रामेछापको बिकास गर्ने नाममा आफ्नो आसेपासेको झोला भर्न र आफ्नालागि ठुलठुला महल बनाउन नीतिगत तरिकाले भ्रष्टाचारमा डुबेको भन्दै बागमती प्रदेश पुर्व अर्थ मन्त्रि कैलाश ढुङ्गेललाईलाई भ्रष्टाचारीको आरोप लगाउदै आफुहरु प्रमाण सहित छिट्टैनै जनता सामु आउने समेत बताए। अबको रुपान्तरणको विकास नेकपा ( एकीकृत समाजवादी ) पार्टी नै रहेको र आगामी चुनावमा नेकपा ( एकीकृत समाजवादी ) पार्टीलाई जिताईदिन उपस्थित स्थानियहरुलाई आग्रह गरे।

कार्यक्रममा हरि प्रसाद श्रेष्ठको अध्यक्षतामा २७ सदस्यको खाँडादेवी गाउँपालिका वडा नं.१ वडा कमिटी गठन गरिएको थियो। साथै गायकगायिकाले उपस्थित सम्पुर्णलाई गित गाएर मनोरंजन प्रदान गरेका थिए।

Previous Post

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

Next Post

नेकपा (एकीकृत समाजवादी) गोकुलगंगा-काठमाण्डौ सम्पर्क मन्चको भेला सम्पन्न, २५ सदस्सिय सम्पर्क मन्च कमिटी गठन

सम्बन्धितपाेस्ट

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त
FEATURE

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध
FEATURE

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो
FEATURE

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट
FEATURE

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ
FEATURE

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    294 shares
    Share 118 Tweet 74
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 67
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 103 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : सुभाङ्गम रावत
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist