Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश

सुनाैलाे पाना  सुनाैलाे पाना
चैत्र ७, २०७८
in FEATURE, मुख्य समाचार
0
तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश
168
SHARES
Share on FacebookShare on Twitter

०७ चैत्र २०७८ रामेछाप- सुनापती गाउँपालिका अन्तर्गतको सुनापती खेलकुद बिकास समितिद्वारा आयोजित जिल्लास्तरिय अन्तरपालिका “तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८” पुरुष भलिबल र महिला पुरुष डबल ब्याटमिन्टनतर्फको खेलमा रामेछाप जिल्लाको ६ गाउपालिका र २ नगरपालिकाले सहभागी भएका थिए।जस्मा ‘ पोल A’ बाट दोरम्बा गाउँपालिका ,मन्थली नगरपालिका,रामेछाप नगरपालिका,गोकुलगङ्गा गाउँपालिका सहभागी भएका थिए भने ‘पोल B’ बाट सुनापती गाउँपालिका,खाँडादेवी गाउँपालिका, उमाकुन्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिका, मन्थली नगरपालिका र गाउपालिका सहभागी भएका थिए।पोल A र पोल B को पहिलो लिग चरणबाट मन्थली नगरपालिका, दोरम्बा गाउपालिका र सुनापती गाउपालिका र उमाकुन्ड गाउँपालिका नक आउट भएका थिए। पुरुष भलिबलतर्फ खेलको तेस्रो दिन सेमिफाइनल चरणमा ‘पोल A’ बाट खाँडादेवी गाउँपालिका र गुकुलगङ्गागाउँपालिकाबिच प्रतिस्पर्धा भएको थियो । उक्त सेमिफाइनल, बेस्ट उफ फाइब अन्तर्गत गोकुलगङ्गा गाउँपालिकाले तीन सेट जितेर फाइनल चरणमा प्रवेश गरेको छ।‘पोल B’ तर्फ बाट सेमिफाइनल चरणमा लिखु तामाकोशी गाउँपालिका र रामेछाप नगरपालिकाबिच प्रतिस्पर्धा भएको थियोे। उक्त चरणमा रामेछाप नगरपालिकाले १ सेट जितेको थियो भने लिखु तामाकोशी गाउँपालिकाले तीन सेट जितेर फाइनल चरणमा प्रवेश गरेको छ।पुरुष ब्याटमिन्टन तर्फको सेमिफाइनल चरणबाट रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकालाई हराउँदै फाइनल चरणमा प्रवेश गरेको छन। महिला तर्फको ब्याटमिन्टन खेलमा भने दोरम्बा गाउँपालिका र मन्थली नगरपालिका फाइनल चरणमा प्रवेश भएको छ भने तेस्रो र चौथो स्थानमा सुनापती गाउँपालिका भएको छ।पुरुष भलिबल तर्फ फाइनल चरणमा लिखु तामाकोशी गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकाबिच प्रतिस्पर्धा हुनेछ।महिला ब्याटमिन्टन तर्फको फाइनल चरणमा दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकाबिच हुनेछ भने पुरुष तर्फको फाईनलमा रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाबिच चैत ८ गते हुनेछ।

Previous Post

रामेछापको गुन्सिमा सामुदायिक स्वास्थ्य इकाई भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

Next Post

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न, लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न, लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न, लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist