Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश

सुनाैलाे पाना  सुनाैलाे पाना
चैत्र ८, २०७८
in FEATURE, मुख्य समाचार
0
तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश
167
SHARES
Share on FacebookShare on Twitter

०७ चैत्र २०७८ रामेछाप- सुनापती गाउँपालिका अन्तर्गतको सुनापती खेलकुद बिकास समितिद्वारा आयोजित जिल्लास्तरिय अन्तरपालिका “तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८” पुरुष भलिबल र महिला पुरुष डबल ब्याटमिन्टनतर्फको खेलमा रामेछाप जिल्लाको ६ गाउपालिका र २ नगरपालिकाले सहभागी भएका थिए।जस्मा ‘ पोल A’ बाट दोरम्बा गाउँपालिका ,मन्थली नगरपालिका,रामेछाप नगरपालिका,गोकुलगङ्गा गाउँपालिका सहभागी भएका थिए भने ‘पोल B’ बाट सुनापती गाउँपालिका,खाँडादेवी गाउँपालिका, उमाकुन्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिका, मन्थली नगरपालिका र गाउपालिका सहभागी भएका थिए।पोल A र पोल B को पहिलो लिग चरणबाट मन्थली नगरपालिका, दोरम्बा गाउपालिका र सुनापती गाउपालिका र उमाकुन्ड गाउँपालिका नक आउट भएका थिए। पुरुष भलिबलतर्फ खेलको तेस्रो दिन सेमिफाइनल चरणमा ‘पोल A’ बाट खाँडादेवी गाउँपालिका र गुकुलगङ्गागाउँपालिकाबिच प्रतिस्पर्धा भएको थियो । उक्त सेमिफाइनल, बेस्ट उफ फाइब अन्तर्गत गोकुलगङ्गा गाउँपालिकाले तीन सेट जितेर फाइनल चरणमा प्रवेश गरेको छ।‘पोल B’ तर्फ बाट सेमिफाइनल चरणमा लिखु तामाकोशी गाउँपालिका र रामेछाप नगरपालिकाबिच प्रतिस्पर्धा भएको थियोे। उक्त चरणमा रामेछाप नगरपालिकाले १ सेट जितेको थियो भने लिखु तामाकोशी गाउँपालिकाले तीन सेट जितेर फाइनल चरणमा प्रवेश गरेको छ।पुरुष ब्याटमिन्टन तर्फको सेमिफाइनल चरणबाट रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकालाई हराउँदै फाइनल चरणमा प्रवेश गरेको छन। महिला तर्फको ब्याटमिन्टन खेलमा भने दोरम्बा गाउँपालिका र मन्थली नगरपालिका फाइनल चरणमा प्रवेश भएको छ भने तेस्रो र चौथो स्थानमा सुनापती गाउँपालिका भएको छ।पुरुष भलिबल तर्फ फाइनल चरणमा लिखु तामाकोशी गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकाबिच प्रतिस्पर्धा हुनेछ।महिला ब्याटमिन्टन तर्फको फाइनल चरणमा दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकाबिच हुनेछ भने पुरुष तर्फको फाईनलमा रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाबिच चैत ८ गते हुनेछ।

Previous Post

रामेछापको गुन्सिमा सामुदायिक स्वास्थ्य इकाई भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

Next Post

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न, लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

सम्बन्धितपाेस्ट

बक्सिङका अन्तर्राष्ट्रिय  निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित
FEATURE

बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

असार १७, २०८२
ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त
FEATURE

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध
FEATURE

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो
FEATURE

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट
FEATURE

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ
FEATURE

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१
Next Post
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न, लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न, लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

बक्सिङका अन्तर्राष्ट्रिय  निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

असार १७, २०८२
ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    295 shares
    Share 118 Tweet 74
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 67
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 103 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : सुभाङ्गम रावत
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist