Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

गठबन्धन नेताहरुको ईच्छा र चाहनाले नभई राष्ट्रिय आवश्यकताले बनेको हो-सचिव घिसिङ

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख ७, २०७९
in FEATURE, समाचार
0
178
SHARES
Share on FacebookShare on Twitter

०६ बैशाख काठमाण्डौ- स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा रामेछापको राजनीतिक पार्टीहरुबीच गठबन्धन गर्नकोलागि ढिलासुस्ती भईरहेको अवस्थामा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला कमिटि सचिव लालसिङ घिसिङले गठबन्धन गर्नु कुनै पनि नेतृत्वकर्ताको व्यक्तिगत ईच्छा र चाहना नभई समग्र राष्ट्रिय हित र विकासकोलागि आवश्यक रहेको भन्दै स्थानिय चुनावमा रामेछापमा अन्य पार्टीसँग तालमेल मिलाएर चुनावी मैदानमा उत्रिनुपर्नेमा आफु र आफ्नो पार्टी सक्रिय रुपमा लागिपरेको धारणा व्यक्त गरेका छन।

नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्दै नेपालि जनताले दिएको लगभग दुई तिहाई जनमतलाई दुरुपयोग गर्दै सरकारको नेतृत्व गरेको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनदेखि भ्रष्टचारीहरुको संरक्षण गर्दै देशलाई फेरी पश्चगमन दिशातिर फर्काउदै सात दशक लामो क्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई निषेध गर्दै क्रुर तानाशाही प्रवृति लाद्ने दिशामा उन्मुख भएको कारण राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै नेपाली जनताको जनमतको रक्षा गर्दै समुन्नत र संबृद्द नेपालको निर्माण गर्ने परिकल्पनाकासाथ यो गठबन्धन निर्माण भएको बताएका छन।यो गठबन्धन निर्माण राष्ट्रिय आवश्यकताको बिषय रहेकोले गठबन्धनमा रहेको सबै राजनीतिक दलले केन्द्रिय निर्देशनलाई आत्मासाथ गर्दै जिल्लादेखि स्थानियतहसम्म अगाडी बढ्नुपर्नेमा जोड दिए।
नेकपा (एकीकृत समाजवादी) रामेछाप केन्द्रिय निर्देशन पालना गर्न दृढ प्रतिबद्द रहेको समेत बताएका छन।

रामेछापमा गठबन्धनको नेतृत्व गर्ने दल नेपालि कांग्रेसले नेतृत्वको प्रभावकारी भूमिका निर्वाह गर्न कन्जुस्याई गरिरहेको र सबै गठबन्धन दलहरुबीच समन्वय गरेर अगाडी बढ्नुपर्नेमा फरक फरक शक्तिबीच वार्ता संबाद गरिरहेको कारण रामेछापमा गठबन्धन दलहरु निष्कर्षमा पुग्न नसकेको बताउदै यद्यपि छिट्टै बैठक बसेर निष्कर्षमा पुर्याउनकोलागि एकीकृत समाजवादी रामेछापका नेताहरु लागिपरेको सुनौलोपानालाई जानकारी गराए।

Previous Post

रामेछाप जिल्ला सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा खातीको उम्मेदवारी दाबि

Next Post

रामेछाप नगरपालिकाको मेयर पदमा श्रेष्ठ द्वयको उम्मेदवार दाबि, बृहत भेला आयोजना गर्दै

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
रामेछाप नगरपालिकाको मेयर पदमा श्रेष्ठ द्वयको उम्मेदवार दाबि, बृहत भेला आयोजना गर्दै

रामेछाप नगरपालिकाको मेयर पदमा श्रेष्ठ द्वयको उम्मेदवार दाबि, बृहत भेला आयोजना गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist