Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछाप नगरपालिकाको मेयर पदमा श्रेष्ठ द्वयको उम्मेदवार दाबि, बृहत भेला आयोजना गर्दै

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख ७, २०७९
in FEATURE, समाचार
0
रामेछाप नगरपालिकाको मेयर पदमा श्रेष्ठ द्वयको उम्मेदवार दाबि, बृहत भेला आयोजना गर्दै
162
SHARES
Share on FacebookShare on Twitter

०७ बैशाख २०७९ काठमाण्डौ – रामेछाप नगरपालिकाको मेयर पदकोलागि नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटि सदस्य रमेश बाबु श्रेष्ठले उम्मेदवार दाबि गरेका छन।

समग्र रामेछाप नगरपालिका र नगरबासीको हित अनुरुप कार्य गर्नुको साथै युवा तथा स्थानीयहरुको भावना अनुसार कार्य गर्न आफु सदैब लागि पर्नेमा जोड दिए।साथै आफु भ्रष्टाचार र घुस बिरोधि भएको र आफुले तेस्ता कार्यहरु गर्न कुनै पनि आवश्यक नरहेको ठहर गर्दै आफु नगर प्रमुख भएमा समग्र रामेछाप नगरपालिका र नगरबासीको हित र विकासकोलागि जस्तोसुकै परिस्थितिमा पनि आफु खडा हुनेमा पनि जोड दिएको सुनौलोपानालाई जानकारी गराए।तसर्थ पार्टीले आफुलाई बिश्वास गरेर रामेछाप नगरपालिकाको मेयर पदको उमेदवारिकोलागी टिकट दिनेमा आफु बिश्वस्त रहेको समेत बताए।

त्यस्तै रामेछाप नगरपालिकाको नगर प्रमुखकोलागी बागमती प्रदेश कमिटि सदस्य श्रीहरि श्रेष्ठले पनि आफ्नो उम्मेदवारी दाबि गरेका छन।समग्र रामेछाप नगरपालिकाको विकास र उन्नतिकोलागि आफुले पनि नगर प्रमुखमा उम्मेदवारी दाबि गरेको श्रेष्ठले सुनौलोपानालई जानकारी गराए।

त्यस्तै रामेछाप नगरपालिकाको उप-प्रमुखकोलागि ढाल बिक्रम कार्की, लगायतले उम्मेदवारी दाबि गरेका छन भने पालिकाको वडा तर्फ  उम्मेदवारी छनौट प्रक्रिया जारि रहेको छ।

श्रेष्ठ द्वयले आफु नगर प्रमुखको उम्मेदवारकोलागि योग्य र सक्षम रहेको बताउदै उम्मेदवारी दाबि गरेका हुन। नगर प्रमुखको छनोट प्रक्रिया भने निरन्तर रहनेछ।

नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको आगामी बैशाख १० गते हुने रामेछाप नगरपालिका कमिटी गठन तथा अगुवा कार्यकर्ता भेलाको लागि बैठक सम्पन्न भएको छ।बैठकमा १० गतेको कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्ने र आउदै गरेको स्थानिय चुनावकोलागि नगर प्रमुख,उपप्रमुख र वडा अध्यक्ष पदकोलागि उम्मेदवारीकोलागि समेत दाबेदार छनोट प्रक्रियालाई निरन्तरता दिने समेत निर्णय हरिएको हो।

बैठकमा नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य शान्ता पौडेल, बागमती प्रदेश कमिटि सदस्य रमेशबाबु श्रेष्ठ, श्रीहरि श्रेष्ठ,जिल्ला कमिटि उप-सचिव सरिता खाती लगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

 

Previous Post

गठबन्धन नेताहरुको ईच्छा र चाहनाले नभई राष्ट्रिय आवश्यकताले बनेको हो-सचिव घिसिङ

Next Post

रामेछाप नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर, जसपाको अध्यक्षलेनै गरे पार्टी प्रवेश

सम्बन्धितपाेस्ट

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ
FEATURE

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत
FEATURE

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु
FEATURE

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश
FEATURE

कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

चैत्र १२, २०७९
श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
FEATURE

श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

चैत्र १०, २०७९
प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत
FEATURE

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

चैत्र ६, २०७९
Next Post
रामेछाप नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर, जसपाको अध्यक्षलेनै गरे पार्टी प्रवेश

रामेछाप नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर, जसपाको अध्यक्षलेनै गरे पार्टी प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

चैत्र १२, २०७९
श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

चैत्र १०, २०७९

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    345 shares
    Share 138 Tweet 86
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    273 shares
    Share 109 Tweet 68
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 103 Tweet 64
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    250 shares
    Share 100 Tweet 63
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 100 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist