Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home Uncategorized

टीकापुर बसपार्क सञ्चालनमा

बसपार्क व्यवस्थापन र संरक्षणमा विशेष ध्यान दिन नगर प्रमुखको निर्देशन

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन १, २०७९
in Uncategorized
0
टीकापुर बसपार्क सञ्चालनमा
154
SHARES
Share on FacebookShare on Twitter

भजनी– कैलालीको टीकापुर बसपार्क हस्तान्तरण भएको करिब दुई वर्षपछि सञ्चालनमा आएको छ । सुदूरपश्चिमकै नमूना बसपार्क विसं २०७७ भदौ ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरे पनि विविध कारणले सञ्चालनमा आउन नसकेको बसपार्कको आजदेखि सञ्चालनमा आएको हो ।

नगरपालिकाले अमिक्षा कन्स्ट्रक्सनसँग तीन वर्षको ठेक्का सम्झौता गर्दै बसपार्क सञ्चालनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले बताए । ‘बसपार्क सञ्चालन हुन नसक्दा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यताका कारण दुर्घटनाको जोखिम थियो, आजबाट त्यो जोखिम कम भएको छ’, नगर प्रमुख थारुले भने, ‘जताततै पार्किङ हुने सवारीसाधनको व्यवस्थापन हुनेछ, जसले बजारको सुन्दरतालाई समेत मद्दत गर्ने छ ।’

उनले टीकापुरको विकासका लागि बसपार्क पनि एक आयाम भएको जनाउँदै त्यसको व्यवस्थापन र संरक्षणमा विशेष ध्यान दिन सञ्चालक समितिलाई निर्देशनसमेत दिए । तीन वर्षको लागि ठेक्का पाएको अमिक्षा कन्स्ट्रक्सनले नगरपालिकालाई रु ५५ लाख तिर्नुपर्ने छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण भएको बसपार्क निर्माणको काम दुई चरणमा भएको थियो ।

Previous Post

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

Next Post

काभ्रेमा फेरि देखिन थाले डेङ्गु–सङ्क्रमण

सम्बन्धितपाेस्ट

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की
Uncategorized

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की

पुस ३०, २०८२
सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु
Uncategorized

सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु

अशोज २२, २०८२
अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार
Uncategorized

अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

साउन १३, २०७९
चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु
Uncategorized

चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

साउन १०, २०७९
नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै
Uncategorized

नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै

साउन ९, २०७९
सुनकोशी जलविद्युत परियोजनासम्बन्धि छलफल हुँदै
FEATURE

सुनकोशी जलविद्युत परियोजनासम्बन्धि छलफल हुँदै

असार २९, २०७९
Next Post
काभ्रेमा फेरि देखिन थाले डेङ्गु–सङ्क्रमण

काभ्रेमा फेरि देखिन थाले डेङ्गु–सङ्क्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    259 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist