Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home Uncategorized

चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन १०, २०७९
in Uncategorized
0
चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु
156
SHARES
Share on FacebookShare on Twitter

चितवन । चितवनको भरतपुरमा एक व्यक्तिले हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वषर्ीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

श्रीमतीलाई  हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए । उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले जानकारी दिए । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

 

Previous Post

थप ६३८ जनामा कोरोना संक्रमण

Next Post

प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्दा पक्राउ परेका तीन युवा रिहा

सम्बन्धितपाेस्ट

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की
Uncategorized

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की

पुस ३०, २०८२
सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु
Uncategorized

सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु

अशोज २२, २०८२
अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार
Uncategorized

अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

साउन १३, २०७९
नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै
Uncategorized

नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै

साउन ९, २०७९
टीकापुर बसपार्क सञ्चालनमा
Uncategorized

टीकापुर बसपार्क सञ्चालनमा

साउन १, २०७९
सुनकोशी जलविद्युत परियोजनासम्बन्धि छलफल हुँदै
FEATURE

सुनकोशी जलविद्युत परियोजनासम्बन्धि छलफल हुँदै

असार २९, २०७९
Next Post
प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्दा पक्राउ परेका तीन युवा रिहा

प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्दा पक्राउ परेका तीन युवा रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    259 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist