Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home Uncategorized

सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु

सुनाैलाे पाना  सुनाैलाे पाना
अशोज २२, २०८२
in Uncategorized
0
सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु
Share on FacebookShare on Twitter

काठमाडौं, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी पुस्ताले आगामी दिनमा गर्ने भनिएको विरोध प्रदर्शनमा धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ । आगामी दिनमा हुने प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोगले सरकार, राजनीतिक दल र विभिन्न समूहलाई आग्रह गरेको छ ।

‘विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरु चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल र समूहलाई आग्रह गर्दछ,’– आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेन–जी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभाव तथा मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, गत भदौ २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण सङ्कलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको पनि बताइएको छ ।

Previous Post

बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्ता गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत

Next Post

गृहमन्त्रीलाई महेश बस्नेतको चेतावनीः हामी गिरफ्तारी दिन तयार छौं, त्यसपछिको परिस्थितिको सामना गर्न तयार हुनुस्

सम्बन्धितपाेस्ट

अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार
Uncategorized

अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

साउन १३, २०७९
चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु
Uncategorized

चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

साउन १०, २०७९
नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै
Uncategorized

नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै

साउन ९, २०७९
टीकापुर बसपार्क सञ्चालनमा
Uncategorized

टीकापुर बसपार्क सञ्चालनमा

साउन १, २०७९
सुनकोशी जलविद्युत परियोजनासम्बन्धि छलफल हुँदै
FEATURE

सुनकोशी जलविद्युत परियोजनासम्बन्धि छलफल हुँदै

असार २९, २०७९
अन्योलमा वामदेवको मन्त्री बन्ने सपना
Uncategorized

राष्ट्रियसभा : वामदेव गौतमद्वारा सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण

असार २८, २०७९
Next Post
गृहमन्त्रीलाई महेश बस्नेतको चेतावनीः हामी गिरफ्तारी दिन तयार छौं, त्यसपछिको परिस्थितिको सामना गर्न तयार हुनुस्

गृहमन्त्रीलाई महेश बस्नेतको चेतावनीः हामी गिरफ्तारी दिन तयार छौं, त्यसपछिको परिस्थितिको सामना गर्न तयार हुनुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

कार्तिक १६, २०८२
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

कार्तिक १५, २०८२
प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

कार्तिक १४, २०८२
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

कार्तिक १४, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

कार्तिक १२, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist