Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

ठुलोकान्छा तामाङ र गीता बिष्ट चौलागाईले भने,‘चुनाव जितेर सुनापति गाउँपालिकामा बिकासको कामलाई अघि बढाउछौ’

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख २८, २०७९
in FEATURE, मुख्य समाचार, समाचार
0
ठुलोकान्छा तामाङ र गीता बिष्ट चौलागाईले भने,‘चुनाव जितेर सुनापति गाउँपालिकामा बिकासको कामलाई अघि बढाउछौ’
117
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा माओवादी केन्द्रका सुनापति गाँउपालिका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङ र उपाध्यक्ष पदको उम्मेदवार गीता बिष्ट चौलागाईले चुनावी अन्तिम सभामा एउटै मञ्चबाट सुनापतिबासी समक्ष विकासको प्रतिबद्धता गरेका छन् ।

अध्यक्ष उम्मेदवार ठुलोकान्छाले उक्त कार्यक्रममा बोल्दै पिचसडकसँगै बिजुलीको समस्या, महिलाको हक अधिकार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी लगायतका समस्या समाधान गर्ने बताए ।

त्यसका साथै कृषि खेतीलाई प्राथमिकतामा राखी खेती गर्नेलाई अनुदान दिने उनले बताए । उनले भने ‘कृषि खेतीलाई प्राथमिकता दिएर बाख्रा, बुङगुर तथा गाईभैसी पालन लगायतका सबै काममा हामीले अनुदानको रकम तथा बजेटहरु छुट्याउनेछौ ।’

त्यस्तै चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओेवादी केन्द्रबाट सुनापति गाँउपालिकाको उपाध्यक्ष पदको उम्मेदवारचौलागाईले महिलाको हकहितका साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको समस्यालाई समाधान गर्ने बताइन् ।

उनले भनिन् ‘मैले पाँच वर्षको अवधिमा यहाँको समस्यालाई बुझेको छु । महिलाको हकहितका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, पिच सडक, रोजगारी लगायतका समस्याहरुलाई समाधान गर्ने विश्वास मैले लिएको छु । प्रत्येक घरमा खन्ने बितिक्कै धारा र खानेपानीको पूर्ण ग्यारेन्टी हामीले गर्नेछौं । त्यस्तै महिला लक्षित कार्यक्रमहरु अघि बढाउनेछौं ।’

Previous Post

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबोल गजुरेल भन्छन्, ‘सुनापति गाउँपालिकामा माओवादीले जित्ने पक्का’

Next Post

युवराज चौलागाई भन्छन्, ‘पाँच वर्षमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्छौ’

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
युवराज चौलागाई भन्छन्, ‘पाँच वर्षमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्छौ’

युवराज चौलागाई भन्छन्, ‘पाँच वर्षमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्छौ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist