Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

ठुलोकान्छा तामाङ र गीता बिष्ट चौलागाईले भने,‘चुनाव जितेर सुनापति गाउँपालिकामा बिकासको कामलाई अघि बढाउछौ’

सुनाैलाे पाना  सुनाैलाे पाना
२८ बैशाख २०७९, बुधबार ००:३०
in FEATURE, मुख्य समाचार, समाचार
0
ठुलोकान्छा तामाङ र गीता बिष्ट चौलागाईले भने,‘चुनाव जितेर सुनापति गाउँपालिकामा बिकासको कामलाई अघि बढाउछौ’
117
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा माओवादी केन्द्रका सुनापति गाँउपालिका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङ र उपाध्यक्ष पदको उम्मेदवार गीता बिष्ट चौलागाईले चुनावी अन्तिम सभामा एउटै मञ्चबाट सुनापतिबासी समक्ष विकासको प्रतिबद्धता गरेका छन् ।

अध्यक्ष उम्मेदवार ठुलोकान्छाले उक्त कार्यक्रममा बोल्दै पिचसडकसँगै बिजुलीको समस्या, महिलाको हक अधिकार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी लगायतका समस्या समाधान गर्ने बताए ।

त्यसका साथै कृषि खेतीलाई प्राथमिकतामा राखी खेती गर्नेलाई अनुदान दिने उनले बताए । उनले भने ‘कृषि खेतीलाई प्राथमिकता दिएर बाख्रा, बुङगुर तथा गाईभैसी पालन लगायतका सबै काममा हामीले अनुदानको रकम तथा बजेटहरु छुट्याउनेछौ ।’

त्यस्तै चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओेवादी केन्द्रबाट सुनापति गाँउपालिकाको उपाध्यक्ष पदको उम्मेदवारचौलागाईले महिलाको हकहितका साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको समस्यालाई समाधान गर्ने बताइन् ।

उनले भनिन् ‘मैले पाँच वर्षको अवधिमा यहाँको समस्यालाई बुझेको छु । महिलाको हकहितका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, पिच सडक, रोजगारी लगायतका समस्याहरुलाई समाधान गर्ने विश्वास मैले लिएको छु । प्रत्येक घरमा खन्ने बितिक्कै धारा र खानेपानीको पूर्ण ग्यारेन्टी हामीले गर्नेछौं । त्यस्तै महिला लक्षित कार्यक्रमहरु अघि बढाउनेछौं ।’

Previous Post

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबोल गजुरेल भन्छन्, ‘सुनापति गाउँपालिकामा माओवादीले जित्ने पक्का’

Next Post

युवराज चौलागाई भन्छन्, ‘पाँच वर्षमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्छौ’

सम्बन्धितपाेस्ट

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको
मुख्य समाचार

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२८ बैशाख २०७९, बुधबार ००:३०
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर
FEATURE

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२८ बैशाख २०७९, बुधबार ००:३०
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?
मुख्य समाचार

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२८ बैशाख २०७९, बुधबार ००:३०
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी
मुख्य समाचार

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२८ बैशाख २०७९, बुधबार ००:३०
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
समाचार

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२८ बैशाख २०७९, बुधबार ००:३०
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
समाचार

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

२८ बैशाख २०७९, बुधबार ००:३०
Next Post
युवराज चौलागाई भन्छन्, ‘पाँच वर्षमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्छौ’

युवराज चौलागाई भन्छन्, ‘पाँच वर्षमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्छौ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२८ बैशाख २०७९, बुधबार ००:३०
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२८ बैशाख २०७९, बुधबार ००:३०
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२८ बैशाख २०७९, बुधबार ००:३०
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२८ बैशाख २०७९, बुधबार ००:३०
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२८ बैशाख २०७९, बुधबार ००:३०

ट्रेन्डिङ

  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    263 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    249 shares
    Share 100 Tweet 62
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 99 Tweet 62
  • एमाले रामेछापमा विद्रोह शुरु

    242 shares
    Share 97 Tweet 61
  • सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

    234 shares
    Share 94 Tweet 59

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist