Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

२ महिना नि:शुल्क सेवा दिएका तामाङ भन्छन्, ‘सधै यस्ता सेवा दिइरहन पाउ’

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन ४, २०७९
in FEATURE, मुख्य समाचार
0
२ महिना नि:शुल्क सेवा दिएका  तामाङ भन्छन्, ‘सधै यस्ता सेवा दिइरहन पाउ’
159
SHARES
Share on FacebookShare on Twitter

रामेछाप जिल्लाको सुुनापति गाँउपालिका वडा न.४ मा रहेको सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लिले दुई महिना नि:शुल्क स्वास्थ्य सेवा दिएको अवधि सकिएको छ । भ्वासा च्यारिटी मेडिकल सेन्टरले आगामी जेष्ठ र असार गरि दुई महिना सुनापति गाँउपालिकाको पाँचवटै वडाका सम्पूर्ण नागरिकलाई निशुल्क स्वास्थ्य सेवा गरेको हो।

नि:शुल्क स्वास्थ्य उपचारबाट निकै सन्तुष्ट मिलेको  भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि.का अध्यक्ष बिमान सिङ तामाङले बताए । ‘दुई महिना एउटा नमुनाको हिसाबले नि:शुल्क उपचार दिउ र सेवाग्राहीबाट के कस्तो प्रतिक्रिया र फाइदा कतिको हुन्छ भन्ने सोचले कामको थालनी गरेका हौँ। बिरामीबाट हामीले स्वास्थ्यमा निकै फाइदा पाएको सुनिन्दा राम्रो लागेको छ, ‘अध्यक्ष तामाङले भने ।

सुनापति गाउँपालिकाका बिरामीले शर्वशुलभ उपचार पाउन भन्ने उद्देश्यका साथ सेन्टर खोलेको उनको भनाइ छ । ‘हामीले स्थापनाकाल देखि ५ वर्षसम्मको अवधिमा शिविरहरु संचालन गर्दै आएका छौँ। यो कामलाई पुन: निरन्तरता दिने सोच छ, ‘उनले भने ।

सो शिविरमा  ५३८ जना बिरामीको नि:शुल्क उपचार भएको छ। उनीहरुको स्वास्थ्य समस्या अनुसार मेडिकल सेन्टरले औषधी पनि वितरण ग-यौ। ती मध्ये १५ जना एक्स-रे गर्दा ७ हजार ५ सय ७५ जनालाई ल्याब परीक्षणमा १० हजार ५ सय लगायातका खर्च सबै जोडेर २ लाख ५० हजार खर्च भएको बुझिएको छ।

अस्पतालले विदेशी सहयोगबाट शिविरहरु पनि संचालन गर्दै आएको छ । एक कोरियन संस्थाका निर्देशक हेपीआल बिंगो र टीडब्लुसंग सहकार्य गरेर अस्पतालको विकास र यसबाट दिने सेवाको लागि सहयोग भएको अध्यक्ष तामाङले जानकारी दिए ।  दुई महिना शिविरको लागि उनीहरुकै मार्फत ३ लाख नगद प्राप्त भएको उनले बताए  ।

बाँकी हेर्नुहोस भिडियोमा

Previous Post

कर्मचारीले बजेट राम्रोसँग हेर्दिए विकास निर्माणमा सहज हुन्छ : एमाले नेता योन्जन

Next Post

कोभिड संक्रमण बढ्दै , थप ३ सय ९१ जनामा संक्रमण पुष्टि

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
नेपालमा थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमित संख्या ३ सय ४ पुग्यो

कोभिड संक्रमण बढ्दै , थप ३ सय ९१ जनामा संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist