Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

नेकपा (एकीकृत समाजवादी) रामेछापको खाँडादेवी-काठमाडौँ सम्पर्क मंच गठन, पौष ५ गते कालो दिनको रुपमा मनाउने घोषणा

नेकपा (एकीकृत समाजवादी) ले गर्यो पौष ५ गते कालो दिनको रुपमा मनाउने घोषणा

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस ४, २०७८
in FEATURE, समाचार
0
नेकपा (एकीकृत समाजवादी) रामेछापको खाँडादेवी-काठमाडौँ सम्पर्क मंच गठन, पौष ५ गते कालो दिनको रुपमा मनाउने घोषणा
184
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको खाँडादेवी-काठमाडौँ सम्पर्क मंच गठन तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। आईतबार चक्रपथ स्थित अरिकल ईभेन्ट्समा उक्त कार्यक्रम सम्पन्न भएको हो।नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको उपसचिव किरण मोक्तानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटि सदस्य अरुण सिंजाली मगरले संचालन गरेका हुन।उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी पोलिटब्युरो सदस्य तथा सम्पर्क समन्वय प्रमुख बिजय गुरुङको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला सहईन्चार्ज होम बुढाथोकी बिशेष अतिथिको रुपमा उपस्थित थियो भने कार्यक्रममा खाँडादेवी गाउँपालिकाका विभिन्न नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको उपसचिव तिर्थ श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि बिजय गुरुङले अब नेकपा (एकीकृत समाजवादी) लाई नेपालकै पहिलो पार्टी बनाउनकोलागि उपस्थित नेता कार्यकर्तालाई ३० मिनेट जति प्रशिक्षण समेत दिएका थिए। त्यस्तै कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित होम बुढाथोकीले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको जीवनस्तर उकास्न उपलब्धिमुलक कार्य नगरेको भन्दै अबको नेतृत्वको विकल्प नेकपा (एकीकृत समाजवादी) नै रहेको र त्यसको सुरुवात खाँडादेवी गाउँपालिकाबाटै सुरु गर्ने बताए। अबको चुनावमा खाँडादेवी गाउँपालिकाबाटनै नेकपा (एकीकृत समाजवादी) को जितको सुरुवात हुने दाबि समेत गरे।

कार्यक्रममा रोज श्रेष्ठको अध्यक्षतामा ३६ सदस्सीय नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको खाँडादेवी-काठमाडौँ सम्पर्क मंच समिति गठन भएको छ। कार्यक्रमको अध्यक्षतामा रहेकी किरण मोक्तानले नव संगठित सम्पर्क कमिटीलाई कलम प्रदान गरि सफल कार्यकोलागि शुभकामना प्रदान गरेकी थीइन। त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीले पौष ५ गते कालो दिनको रुपमा मनाउने भएको छ। २०७७ पौष ५ गते नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले हजारौ सहिदहरुको रगत र पसिनाले साधेर ल्याएको संविधान च्यात्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीले पौष ५ गते कालो दिनको रुपमा मनाउने भएको हो।

Previous Post

कठ्याँग्रिदो जाडोमा टिनको छानामुनि ज्ञान बहादुर बिकको बास, नेकपा (एकीकृत समाजवादी) का बिद्यार्थी नेताले गरे सहयोग

Next Post

अनेरास्ववियू बागमती प्रदेश कमिटीकोले गर्यो ऐतिहासिक प्रदेश अधिबेशन गर्ने निर्णय

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
अनेरास्ववियू बागमती प्रदेश कमिटीकोले गर्यो ऐतिहासिक प्रदेश अधिबेशन गर्ने निर्णय

अनेरास्ववियू बागमती प्रदेश कमिटीकोले गर्यो ऐतिहासिक प्रदेश अधिबेशन गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist