Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापमा नेकपा एमाले र नेपाली कांग्रेस परित्यागगरि दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ १८, २०७८
in FEATURE, समाचार
0
रामेछापमा नेकपा एमाले र नेपाली कांग्रेस परित्यागगरि दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश
192
SHARES
Share on FacebookShare on Twitter

१८ ,माघ काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी) पार्टीले देशैभर संगठन र कमिटि गठन कार्यलाई तिब्रता दिनुकोसाथै जनतासामु आफ्ना बिचार नीति र सिद्दान्तको बारेमा विभिन्न कार्यक्रममार्फत राख्दै आईरहेको छ।यसको साथै वडा, नगर तथा गाउँपालिका लगायत देशैभर विभिन्न भूगोलबाट अन्य पार्टी परित्यागगरि नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नेको लहर पनि बढ्दो रहेको छ पछिल्लो समय रामेछाप जिल्लापनि यो क्रम बढ्दो रहेको छ।

मंगलबार राजधानीको अरिकल ईभेन्ट्समा एक कार्यक्रम आयोजनागरि रामेछाप जिल्लाको नेकाप एमाले र नेपालि कांग्रेस परित्यागगरि दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन। २०५४ सालको रामेछाप जिल्लाको वडा अध्यक्ष समेत रहेका खम्ब बहादुर खत्री लगायत दर्जनौ नेता कार्यकर्ता नेकपा (एस) पार्टीमा प्रवेश गरेका हुन।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेश अध्यक्ष साबित्री भुषालको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा नेकापा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला ईन्चार्ज देव शंकर पौडेलको उपस्थिति रहेको थियो त्यतै अतिथिको रुपमा पार्टी पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला सह ईन्चार्ज होम बुढाथोकी, वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रिय सदस्यतथा युवा संघ नेपालको केन्द्रिय अध्यक्ष नरेश शाही, रामेछाप जिल्ला कमिटि सचिव ललसिङ घिसिङ, उपसचिव किरण मोक्तान लगायत अन्या नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि बिशेष अतिथि लगायत अन्य अतिथिहरुले नवप्रवेशी नेता कार्यकर्तालाई खादा र अबिर लगाई स्वागत गरेका थिए।

प्रमुख अतिथि साबित्री भुषालले नवप्रवेशीलाई शुभकामना ब्यक्त गर्नुको साथै समाजवादी यात्रालाई अगाडी बढाउन जनताको हरेक सुख दुखमा साथ दिई अगाडी बढ्न आग्रह गरेकी थीइन।

उपस्थित बिशेष अतिथि देव शंकर पौडेलले समाजवादी यात्रा पछि नहटेको बताउदै कुनै पनि हालतमा यो आन्दोलन पछि नहट्ने जानकारी गराउनुको साथै नव प्रवेशीलाई शुभकामान ब्यक्त गरेका थिए।

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रिय सदस्यतथा युवा संघ नेपालको केन्द्रिय अध्यक्ष नरेश शाहीले नवप्रवेशीहरुलाई शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका युवा संघ केन्द्रिय सदस्य अक्ष कुमार खत्रीको जन्मोत्सव पनि मनाईएको थियो।

Previous Post

‘आरआरआर’ को रिजिज डेट तय, २५ मार्च मा रिलिज हुने

Next Post

नेकपा (एकीकृत समाजवादी) रामेछापका नेताहरुले गरे मुख्यमन्त्री पान्डे र खानेपानी मन्त्री मानन्धरसंग भेटवार्ता, जति सक्दो चाडो समस्याको कार्यान्वयन हुने

सम्बन्धितपाेस्ट

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ
FEATURE

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत
FEATURE

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु
FEATURE

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश
FEATURE

कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

चैत्र १२, २०७९
श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
FEATURE

श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

चैत्र १०, २०७९
प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत
FEATURE

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

चैत्र ६, २०७९
Next Post
वडा अध्यक्ष बाबुराम तामाङले दिए एमसीसी सम्बन्धि खरो टिप्पणी

नेकपा (एकीकृत समाजवादी) रामेछापका नेताहरुले गरे मुख्यमन्त्री पान्डे र खानेपानी मन्त्री मानन्धरसंग भेटवार्ता, जति सक्दो चाडो समस्याको कार्यान्वयन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

चैत्र १२, २०७९
श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

चैत्र १०, २०७९

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    345 shares
    Share 138 Tweet 86
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    273 shares
    Share 109 Tweet 68
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 103 Tweet 64
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    250 shares
    Share 100 Tweet 63
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 100 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist