२१ फागुण काठमाण्डौ- नेपालकालागि नेपाली पार्टीले काठमाडौं जिल्ला समिती गठन गरेको छ।२०७८ फागुण २१ गते नेपालकालागि नेपाली पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरि नेनेपाले काठमाण्डौ जिल्ला समिती गठन गरेको हो।
काठमाण्डौका सदस्यहरुको भेलाबाट संयोजक श्री सुबिन्द्र बस्नेतज्युको संयोजकत्वमा १७ सदस्य काठमाडौं जिल्ला समिती गठन भएको हो।समितिमा रहेका पदाधिकारीहरुको नामावली निम्न छन।
१. संयोजक: श्री सुबिन्द्र बस्नेत
२. सचिब : श्री सुबाष आचार्य
३. उपाध्यक्ष : श्रीमती सुस्मिता थापा
४. सह- सचिब : श्री सदरे आलम
५. कोषाध्यक्ष : श्रीमती सुमित्रा दाहाल
६. सदस्य : श्री हिरेन्द्र ताम्राकार
७. सदस्य : श्रीमती मिना शाह
८. सदस्य : श्री राजन के. सि.
९. सदस्य : श्री आतिस कार्की
१०. सदस्य : श्री भिमसेन कार्की
११. सदस्य : श्री नरनारायण बिष्ट
१२. सदस्य : श्री मोहन बस्नेत
१३. सदस्य : श्री केदार खत्री
१४. सदस्य : श्रीमती चुडा देबि भट्टराई
१५. सदस्य : श्री छबिलाल न्यौपाने
१६. सदस्य : श्री योगेन्द्र श्रेष्ठ
१७. सदस्य : श्रीमती निर्मला भण्डारी
त्यस्तै तारकेश्वर न. पा.को संयोजकमा मोहन बहादुर बस्न्यात, गोकर्णेश्वर न. पा.को संयोजकमा नर नारायण बिष्टलाई समेत मनोनित गरेको छ।