Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको खाँडादेवीमा नेकपा (एकीकृत समाजवादी) को बृहत कार्यकर्ता भेला सम्पन्न,दर्जनौ नेता कार्यकर्ता नेकपा (एस) मा प्रवेश

सुनाैलाे पाना  सुनाैलाे पाना
२८ चैत्र २०७८, सोमबार १०:०१
in FEATURE, समाचार
0
रामेछापको खाँडादेवीमा नेकपा (एकीकृत समाजवादी) को बृहत कार्यकर्ता भेला सम्पन्न,दर्जनौ नेता कार्यकर्ता नेकपा (एस) मा प्रवेश
166
SHARES
Share on FacebookShare on Twitter

२८ चैत्र २०७८ काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको गोगनपानीमा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ।नेकपा (एकीकृत समाजवादी) पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्य मन्त्रि राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा नेकपा (एकीकृत समाजवादी) पार्टी पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला ईन्चार्ज देव शंकर पौडेल बिशेष अतिथि रहेका थिए। त्यस्तै अतिथिहरुमा पार्टी पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला सह-ईन्चार्ज होम बुढाथोकी,केन्द्रिय सदस्य शान्त पौडेल,झम्क कँडेल,प्रदेश कमिटि सदस्य रमेशबाबु श्रेष्ठ, जिल्ला कमिटि सचिव लालसिङ घिसिङ,उप-सचिव किरण मोक्तान पार्टीका अन्य नेता तथा कार्यकर्ता लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेन्द्र पाण्डेले समग्र बागमती प्रदेशको विकास निर्माणकोसाथै रामेछापको विकासको बिषयमा जोड दिए।आफु मुख्य मन्त्रि भएपछी कहिँ कतै पनि पक्षपात नगरेको र भूगोल र आवश्यकताको आधारमा आफुले सकेको बजेट छुट्टाएको बताए।तस्तै रामेछापको खाँडादेवी गाउँपालिकाको विकासकोलागी छुट्टाएको बजेट कटौती गरेको भ्रामक र झुट्टो हल्ला फैलाएको भन्दै आफुले खाँडादेवीको विकासकोलागि छुट्टाएको बजेट कटौती नगरेको बताए। खाँडादेवी गोगनपानीको खत्री गाउँको पानीको समस्यालाई आगामी आर्थिक बर्षको कार्यक्रममा समावेश गराउने प्रतिबद्दता व्यक्त गरेका छन।देशैभर नेकपा (एकीकृत समाजवादी) पार्टीको लहर छाएको र जनताले आफुहरुलाई रुचाएको बताउदै तत्कालिन नेकपा एमालेका अध्यक्ष केपीओलीले पार्टीलाई अगाडी बढाउने भन्दा पनि पार्टी भित्र गुट निर्माणको कार्यमा मात्रै अग्रसर रही कम्युनिष्ट आन्दोलनलाई नै धराशय बनाउदै तानासाही प्रवृति र एकलौटी ढंगले मनलाग्दी निर्णयहरु गर्नाको कारणले आफुहरुले बिद्रोह गर्नुपरेको र हाल जनताको प्यारो पार्टीको रुपमा अगाडी बढेको समेत बताए।त्यति मात्रै नभई केपी ओलीको संघियता सहितको संबिधान,समावेशी लोकतन्त्रलाई समाप्त पार्ने क्रियाकलापको बिरुद्दमा आफुहरु उठेको बताए।

चुनावलाई लक्षित गर्दै अन्य पार्टीसँगको गठबन्धनलाई अगाडी बढाउने र कोहिकसैले पनि समाजवादी पार्टिलाई कम्जोर नठान्न समेत आग्रह गरे साथै आम खाँडादेवीबासीलाई नेकपा (एकीकृत समाजवादी) पार्टी भोट दिएर जिताउन समेत आग्रह गरे।त्यस्तै खाँडादेवी गाउँपालिकाको बिभिन पार्टी परित्यागगरि दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका थिए।कार्यक्रममा स्वरुपसिङ मोक्तानको अध्यक्षतामा ६७ सदस्य पालिका कमिटि गठन गरिएको हो।

कार्यक्रममा ख्याती प्राप्त गायक गायिका भिमसेन खतिवडा,सरदा रसाईली,राधिका ढकाल लगायतले आफ्नो प्रस्तुति मार्फत उपस्थित सम्पूर्णलाई मनोरंजन प्रदान गरेका थिए।

Previous Post

सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

Next Post

पार्टी र जनतामाझ लोकप्रिय बन्दै नेता रमेशबाबु श्रेष्ठ,गरे यति धेरै सहयोग

सम्बन्धितपाेस्ट

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको
मुख्य समाचार

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२८ चैत्र २०७८, सोमबार १०:०१
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर
FEATURE

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२८ चैत्र २०७८, सोमबार १०:०१
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?
मुख्य समाचार

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२८ चैत्र २०७८, सोमबार १०:०१
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी
मुख्य समाचार

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२८ चैत्र २०७८, सोमबार १०:०१
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
समाचार

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२८ चैत्र २०७८, सोमबार १०:०१
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
समाचार

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

२८ चैत्र २०७८, सोमबार १०:०१
Next Post
पार्टी र जनतामाझ लोकप्रिय बन्दै नेता रमेशबाबु श्रेष्ठ,गरे यति धेरै सहयोग

पार्टी र जनतामाझ लोकप्रिय बन्दै नेता रमेशबाबु श्रेष्ठ,गरे यति धेरै सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२८ चैत्र २०७८, सोमबार १०:०१
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२८ चैत्र २०७८, सोमबार १०:०१
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२८ चैत्र २०७८, सोमबार १०:०१
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२८ चैत्र २०७८, सोमबार १०:०१
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२८ चैत्र २०७८, सोमबार १०:०१

ट्रेन्डिङ

  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    263 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    249 shares
    Share 100 Tweet 62
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 99 Tweet 62
  • एमाले रामेछापमा विद्रोह शुरु

    242 shares
    Share 97 Tweet 61
  • सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

    234 shares
    Share 94 Tweet 59

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist