Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

सुनापतिमा जनताको मन जित्दै नेकपा (मओवादी केन्द्र) का उम्मेदवारहरु, चुनावी प्रचारमा तिब्रता,एकलौटी जित्ने ठोकुवा

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख २१, २०७९
in FEATURE, समाचार
0
सुनापतिमा जनताको मन जित्दै नेकपा (मओवादी केन्द्र) का उम्मेदवारहरु, चुनावी प्रचारमा तिब्रता,एकलौटी जित्ने ठोकुवा
182
SHARES
Share on FacebookShare on Twitter

२१ बैशाख २०७९ काठमाण्डौ- रामेछापको सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले चुनावी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ।आगामी बैशाख ३० को स्थानीय निर्वाचन नजिकिदै गर्दा सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले चुनावी घरदैलो कार्यक्रमलाई तिब्रता दिन थालेको हो।

आम जनतामाझ घरदैलो कार्यक्रममार्फत मत माग्ने र जनगुनासो सुन्ने कार्यमा गाउँपालिका अध्यक्षका उम्मेदवार ठुलो कान्छ तामाङ र उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईं लगायत वडा अध्यक्ष उम्मेदवारहरुले पनि नेकपा (माओवादी केन्द्र) लाई जिताउन चुनावी प्रचारप्रसारमा अहोरात्र खटिरहेका छन।

गत निर्वाचनमा सुनापति गाउँपालिकाको वडा न. ५ को वडा अध्यक्षमा जित हासिल गरि जनमुखी कार्य गरेर जनतामाझ लोकप्रिय बनेका ठुलो कान्छा तामाङ यस पटक भने गाउँपालिका अध्यक्षकोलागि प्रतिस्पर्धामा उत्रिएका छन।

आफुले वडा अध्यक्ष भएर काम गर्दाको समयमा जनताको मन जित्न सफल भएको र सोहि अनुरुप विकासको गतिलाई तिब्रता दिनको निम्ति जनताले फेरी पनि जनप्रतिनिधिकै रुपमा आफुलाई हेर्न चाहेको बताउदै जनताले आफुलाई भरि मतले बिजयी गराउनेमा आफु बिश्वस्त रहेको ठुलो कान्छ तामाङले सुनौलोपानालाई बताए।आफुले जितेर आफ्नो कार्यकालमा विकासका थुप्रै कार्यहरु गर्नु पर्ने र आफु त्यसमा सदैब लागिपर्ने समेत तामाङले प्रतिबद्दता ब्यक्त गरेका छन।गाउँपालिका अध्यक्षको उम्मेदवार तामाङ यति बेला विकासका विभिन्न योजना लिएर जनताको घरआगनमा गइ मत माग्नमा व्यस्त छन।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईं पनि यतिबेला जनताको घरघरमा गएर मत माग्ने कार्यमा ब्यस्त रहेकी छिन।गत निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमै भरि मतले विजयी भएकी चौलागाईं यस पटकको निर्वाचनमा पनि उपाध्यक्षमै उम्मेदवारी दर्ता गरि प्रतिस्पर्धामा उत्रिएकी हुन।

आफुले जित हासिल गरेर गत ५ बर्षको कार्यकालमा जनताको ईच्छा चाहना अनुरुपको कार्य गर्न सफल भएको र अझै थप विभिन्न कार्य गर्न बाकि हरेको हुदा आगामी निर्वाचनमा जित हासिल गरि बाकि कामलाई निरन्तरता दिनुकोसाथै थप विभिन्न कार्य योजना तयार गरि अझै सशक्त र सक्रिय भूमिका निर्वाह गर्न आफु तत्पर रहेको र फेरी पनि जनताको मन जित्न सफल हुनेगरी कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरेकी छिन।महिला हक अधिकारकोसाथै पिछडिएका,विभिन्न समस्यामा रहेका जनताको सेवाको निम्ति आफु हरबखत लागि पर्ने चौलागाईंले सुनौलोपानालाई बताईन।

सुनापति गाउँपालिका अध्यक्षका उम्मेदवार ठुलो कान्छ तामाङ र उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईंले सोमबार वडा न. ५ को भिरकोट,रुपाकोटलगायतको जनतामाझ मत मागेका थिए भने मंगलवार वडा न २ को दिमीपोखरी,मैरे,मानपुर लगायतको जनतामाझ पुगी मत मागेका थिए।

जनतासामु मत माग्ने कार्य निरन्तर रहेको र गत निर्वाचनमा जस्तै जनताले आफुहरुलाई रुचाएर यसपटक पनि सुनापति गाउँपालिकाको सम्पूर्ण सिट नेकपा (माओवादी केन्द्र) लाई नै जिताउनेमा आफुहरु बिश्वस्त रहेको उम्मेदवार द्वय ठुलो कान्छ तामाङ र गीता बिष्ट चौलागाईंले सुनौलोपानालाई बताए।

त्यसैगरि सुनापति गाउँपालिका नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार दर्ता गराएका पाँच वटै वडाका वडा अध्यक्षहरु पनि जनताको घरघरमा गई मत माग्ने कार्यमा व्यस्त रहेका छन।

Previous Post

वडामा ‘समग्र विकास’ नै मेरो कार्ययोजना- युवा नेता श्रेष्ठ

Next Post

सुनापतिमा नेकपा (माओवादी केन्द्र) को लाल किल्लालाई कसैले भत्काउने आँट नगरे हुन्छ:-ठुलोकान्छा तामाङ (पालिका अध्यक्ष उम्मेदवार)

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
सुनापतिमा जनताको मन जित्दै नेकपा (मओवादी केन्द्र) का उम्मेदवारहरु, चुनावी प्रचारमा तिब्रता,एकलौटी जित्ने ठोकुवा

सुनापतिमा नेकपा (माओवादी केन्द्र) को लाल किल्लालाई कसैले भत्काउने आँट नगरे हुन्छ:-ठुलोकान्छा तामाङ (पालिका अध्यक्ष उम्मेदवार)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist