Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home Uncategorized

राष्ट्रियसभा : वामदेव गौतमद्वारा सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण

‘राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन’

सुनाैलाे पाना  सुनाैलाे पाना
असार २८, २०७९
in Uncategorized
0
अन्योलमा वामदेवको मन्त्री बन्ने सपना
155
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ– सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताए । ‘राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन’, सांसद गौतमले भने, ‘लाजमर्दो स्थिति छ, पुरुष भएको भए चार दिनमै राखिन्थ्यो तर महिला भएकाले अहिलेसम्म उपाध्यक्ष खाली छ ।’

उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए । ‘संविधानमा नै प्रष्ट रुपमा लेखिएको छ, सभामुख पुरुष भए उपसभामुख महिला हुने वा सभामुख महिला भए उपसभामुख पुरुष हुनेछ भनेर, त्यस्तै व्यवस्था राष्ट्रियसभामा पनि छ । दुवै सदनमा महिला अनिवार्य भएको पदमा छैनन्, महिला सांसदहरुले यसबारेमा आन्दोलन नै गर्नुपर्ने होइन ?’, उनले प्रश्न गरे ।

Previous Post

बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

Next Post

महानगरको वडास्तरमा मेलमिलाप कक्ष स्थापना कार्य तत्काल थालिने

सम्बन्धितपाेस्ट

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की
Uncategorized

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की

पुस ३०, २०८२
सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु
Uncategorized

सरकारलाई मानव अधिकार आयोगको निर्देशनः जेन-जीहरुले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनमा धैर्यता र संयमतापूर्वक कदम चाल्नु

अशोज २२, २०८२
अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार
Uncategorized

अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

साउन १३, २०७९
चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु
Uncategorized

चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

साउन १०, २०७९
नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै
Uncategorized

नेपाल–भारत कार्गो रेल्वे सञ्चालनमा आउँदै

साउन ९, २०७९
टीकापुर बसपार्क सञ्चालनमा
Uncategorized

टीकापुर बसपार्क सञ्चालनमा

साउन १, २०७९
Next Post
महानगरको वडास्तरमा मेलमिलाप कक्ष स्थापना कार्य तत्काल थालिने

महानगरको वडास्तरमा मेलमिलाप कक्ष स्थापना कार्य तत्काल थालिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist