Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home समाचार

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

सुनाैलाे पाना  सुनाैलाे पाना
९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
in समाचार, स्वास्थ्य
0
नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु
173
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- नेपालमा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमारले जनाकारी गराएका हुन्। यससँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ।

डा. समिरकुमारकाअनुसार सर्लाहीको गोडैता नपा- ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका निवासी १५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला रहेका छन् । यस्तै, कपिलवस्तुको वाणगंगा र मायादेवी नगरपालिका-८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीया पुरुष रहेका छन् ।

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी सुस्ता गाउँपालिका-५ र रामग्राम नपा-३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ । चितवनको भरतपुर नगरपालिका-६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

Previous Post

बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पोजेटिभ पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

Next Post

नेपाल सरकार र संसद सदस्यको निशान छाप चिन्ह तुरुन्त परिवर्तन गर्नुपर्छ; बरिष्ठ अधिवक्ता बिष्णु भट्टराई

सम्बन्धितपाेस्ट

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको
मुख्य समाचार

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर
FEATURE

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?
मुख्य समाचार

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी
मुख्य समाचार

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
समाचार

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
समाचार

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
Next Post
नेपाल सरकार र संसद सदस्यको निशान छाप चिन्ह तुरुन्त परिवर्तन गर्नुपर्छ; बरिष्ठ अधिवक्ता बिष्णु भट्टराई

नेपाल सरकार र संसद सदस्यको निशान छाप चिन्ह तुरुन्त परिवर्तन गर्नुपर्छ; बरिष्ठ अधिवक्ता बिष्णु भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

९ जेष्ठ २०७७, शुक्रबार ०६:४५

ट्रेन्डिङ

  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    263 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    249 shares
    Share 100 Tweet 62
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 99 Tweet 62
  • एमाले रामेछापमा विद्रोह शुरु

    242 shares
    Share 97 Tweet 61
  • सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

    234 shares
    Share 94 Tweet 59

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist