Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री

सुनाैलाे पाना  सुनाैलाे पाना
अशोज २२, २०७७
in अन्तर्राष्ट्रिय
0
फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री
178
SHARES
Share on FacebookShare on Twitter
काठमाडौं – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन्। प्रधानमन्त्री सन्ना मरिनले एकदिन बुधबारका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन्।

उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो। संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो। आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेकी बताएकी छन्।

उनले बैठकपछि पत्रकारका प्रश्नको समेत सामना गरेकी छिन्। आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् । उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा समेत छलफल चलाएकी थिइन्।

हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। उनी गत वर्ष ३४ वर्षको उमेरमा प्रधानमन्त्रीमा चयन भएकी थिइन्। महिलाहरुको बहुमत रहेको उनको मन्त्रिपरिषदमा तीन मन्त्री पनि ३५ वर्षभन्दा कम उमेरका छन्।

Previous Post

स्थगित सबै परीक्षा सञ्चालन हुने

Next Post

अन्योलमा वामदेवको मन्त्री बन्ने सपना

सम्बन्धितपाेस्ट

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृत्यु
FEATURE

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृत्यु

अशोज २२, २०८२
अमेरिकाको अस्पतालमा गोली चल्दा चार जनाको मृत्यु
अन्तर्राष्ट्रिय

अमेरिकाको अस्पतालमा गोली चल्दा चार जनाको मृत्यु

जेष्ठ १९, २०७९
दक्षिण कोरियामा एकैदिन थपिए ४० हजार बढीमा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एकैदिन थपिए ४० हजार बढीमा कोरोना संक्रमण

बैशाख २५, २०७९
नोबल शान्ति पुरस्कार विजेता मलाला युसूफजईले गरिन् विवाह
अन्तर्राष्ट्रिय

नोबल शान्ति पुरस्कार विजेता मलाला युसूफजईले गरिन् विवाह

कार्तिक २४, २०७८
बक्स अफिसमा ‘सूर्यवंशी’को बम्पर ओपनिङ्ग, दुई दिनमा कमायो ५० करोड
अन्तर्राष्ट्रिय

बक्स अफिसमा ‘सूर्यवंशी’को बम्पर ओपनिङ्ग, दुई दिनमा कमायो ५० करोड

कार्तिक २१, २०७८
फेसबुक कम्पनीको नाम परिवर्तन, राखियो ‘मेटा’
FEATURE

फेसबुक कम्पनीको नाम परिवर्तन, राखियो ‘मेटा’

कार्तिक १२, २०७८
Next Post
अन्योलमा वामदेवको मन्त्री बन्ने सपना

अन्योलमा वामदेवको मन्त्री बन्ने सपना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

कार्तिक १६, २०८२
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

कार्तिक १५, २०८२
प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

कार्तिक १४, २०८२
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

कार्तिक १४, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

कार्तिक १२, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist