२१,माघ,रामेछाप- रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा न.३ का वडा अध्यक्ष तथा नेकपा (माओवादी) केन्द्र सुनापति गाउँपालिकाका कोषाध्यक्ष बाबुराम तामाङले एमसिसि सम्बन्धि आफ्नो धारणा राखेका छन।
एमसीसी राष्ट्रघाती रहेको यो नेपालको हित बिपरित रहेको बताउदै कुनैपनि हालतमा पारित हुन नहुने र तुरुन्तै खारेज गर्नुपर्ने बताएका छन।
त्यसको साथै आफ्नो पार्टी नेकपा (माओवादी) केन्द्रका नेतृत्वकर्तालाई ध्यान केन्द्रित गर्दै बरु गठबन्धन तोडिय तोडियोस तर राष्ट्रघाती एमसीसी पास गर्नकोलागि कुनैपनि कदम अगाडी नबढाउन आग्रह समेत गरेका छन।